कृषि

कोरोना कहरसँगै जनशक्ति गाऊँ पसेपछि धनकुटामा पनि बढ्यो रोपाई, बाँझिएका जमिनमा समेत धान रोपियो

धनकुटा खबर । यो वर्ष धनकुटा जिल्लामा धान रोपाँई वढ्न सक्ने अनुमान गरिएको छ । कोरोना महामारीका कारण वाह्य स्थानमा कामको शिलशिलामा वसोवास गर्दै आएका मानिसहरु समेत यसपालि खेतिपाती लगाउने

धनकुटाका किसानलाई साढे ६१ लाख राहत

धनकुटा खबर । भूमी ब्यबस्था तथा कृषि तथा सहकारी मन्त्रालयले कोरोना भाईरसबाट प्रभावित धनकुटाका १ सय ८१ जना किसानले राहत रकम दिएको छ । तरकारी-च्याउ अनुदान, हरियो चिया र कृषि

गरे नहुने के रहेछ र ?

शुरबहादुर सिंह,कर्णाली । चैतेधान खेतमा लहलह झुल्दा वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेतस्थित धुलियाबिटका कृषक दीपक ढकाल औधी मख्ख हुनुहुन्छ । करिव ३२ वर्षपछि पहिलोपटक आफ्नै खेतमा लगाएको धान भित्र्याउन उहाँ आतुर

धनकुटाको पाख्रीबासस्थित खत्री डाँडामा सांसद राजेन्द्र राईले रोपे कफीको विरुवा

धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिका ८ खत्री डाँडामा कफी खेती लगाउन शूरु गरिएको छ । आज एक कार्यक्रमको वीच प्रतिनीधिसभा सांसद राजेन्द्र कुमार राईले कफीको विरुवा रोप्दै यो खेतीको

मौसमले साथ दिएसंगै धनकुटामा ६० प्रतिशत र तेह्रथुममा ७० प्रतिशत धान रोपाई सकियो

धनकुटा खबर । मौसमले साथ दिएसंगै धनकुटामा ६० प्रतिशत धान रोपाई सकिएको छ । लगातार बर्षा भएको कारण आकासे पानी भरमा रोपाई हुने खेतमा रोपाई भएसंगै धनकुटामा ६० प्रतिशत धान

माग उच्च भएपछि किवी खेतीमा जुट्दैछन् किसान

इलाम । राम्रो भाउ पाउन थालेपछि जिल्लाका अधिकांश क्षेत्रका किसानले किवी खेती गरेका छन् । शुरुआती लगानी धेरै भए पनि दीगो फाइदा लिन सकिने र सजिलै बेच्न सकिने भएपछि किसान

धनकुटा नगरका १० वटै वडाका किसानलाई एवोकाडोको विरुवा वितरण

धनकुटा खबर । धनकुटा नगरपालिकाको १० वटै वडाका किसानलाई आज देखि ५० प्रतिशत अनुदानमा एवोकाडोको विरुवा वितरण गर्न थालेको छ । जसअनुसार सम्पूर्ण वडाका किसानलाई २ हजार विरुवा वितरण गरिएको

दुःखसँगै ‘शिक्षा’ बढाएपछि सुध्रियो अलैँची

किरण पौड्याल,इलाम । दशकअघि पूर्वी पहाडी क्षेत्रका किसानको मुख्य आम्दानीको स्रोत थियो अलैँची । कम लागतमा भिरालो बारीमा नै फल्ने भएपछि किसानले अलैँचीकै आम्दानीले घर खर्च चलाउनदेखि जग्गा–जमिन हत्याउनसम्म मद्दत

कौडीको भाउमा चिया बेच्दा मन रुन्छ : चिया किसान

किरण पौड्याल,इलाम । सूर्योदय नगरपालिका–७ का चिया किसान डम्बर कटुवाललाई आजकाल किसान भएकामा ठूलो ग्लानी छ । एउटै विषयलाई लिएर पटक–पटक आन्दोलन गर्नुपरेकामा र चियाको उचित मूल्य नपाएकामा धुरुधुरु रुन

धनकुटाको महालक्ष्मी नगरमा चिराईतो खेती अवलोकन, जडबुटीजन्य खेती अझ व्यापक गर्न आग्रह

धनकुटा खबर । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं १ को चित्रे र वडा नं ८ को नेता चौकका व्यावासायीक रुपमा चिराईतो खेती गर्ने किसानले लगाएको चिराईतो खेतीको आज अवोलकन, अनुगमन



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।