Banner

आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनको छलफल सुरु

काठमाडौं । नेपालमा इन–भिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवालाई सुरक्षित, गुणस्तरीय र व्यवस्थित बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आवश्यक कानुनी तथा नीतिगत छलफल गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा

विराटनगरबाट १०४ ग्राम ब्राउन सुगर सहित एक युवक पक्राउ

मोरङ — विराटनगर महानगरपालिका–४ लालिगुराँस टोलबाट १०४ ग्राम ब्राउन सुगर (खैरो हेरोइन) सहित एक युवक पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरका अनुसार ब्यूरोको शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले

अतिक्रमित वनमा प्रशासनको एक्सन : धान फँडानीपछि २ बिघा क्षेत्रमा टिकको बिरूवा रोपियो

सञ्जय मिश्रा, रौतहट, ८ साउन । रौतहटको गुजरा नगरपालिका–३ बलुवास्थित श्री अन्जुमन सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्र अतिक्रमण गरेर लगाइएको धान प्रशासनले हटाउँदै वन क्षेत्र पुनःस्थापनाको अभियान अघि बढाएको

हवाई फायरपछि ९५ ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई भारतीय पक्राउ

धनुषा — भारतबाट नेपालमा लागूऔषध भित्र्याएर बिक्री–वितरण गर्दै आएको आशंकामा दुई भारतीय नागरिकलाई प्रहरीले हवाई फायर गरी पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरका अनुसार भारतबाट नेपालमा सञ्चालन हुने लागूऔषध

सिञ्जा : राष्ट्रको जरा खोज्दै भाषाको जन्मघरमा(नियात्रा)

तोमनाथ उप्रेती । बिहान निकै चिसो थियो। हिमालका काखबाट बिस्तारै उज्यालो झर्दै थियो। रातभरि आकाशमा टाँसिएका ताराहरू एक एक गर्दै ओझेल पर्दै थिए, तर पहाडहरू भने अझै निद्राबाट पूर्ण रूपमा

हराएका ३१ मोबाइल धनीको हातमा, गरुडा प्रहरीको प्रविधिमैत्री अनुसन्धान सफल

सञ्जय मिश्रा, रौतहट, ८ साउन। रौतहटको इलाका प्रहरी कार्यालय गरुडा ले आधुनिक प्रविधि र प्रभावकारी अनुसन्धानको सहायताले आर्थिक वर्ष २०८२÷८३ को मात्र तीन महिना मै ३१ थान हराएका मोबाइल फोन

धनकुटाको सांगुरीगढी स्थित आहाले स्वास्थ्य चौकीमा नियमित खोप, सरसफाइ तथा गर्भवती महिला प्रोत्साहन रकम वितरण कार्यक्रम सम्पन्न

हिराराज राई,धनकुटा ।धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ९ स्थित आहाले स्वास्थ्यचौकीमा नियमित खोप सेवा, सरसफाइ सचेतना तथा गर्भवती महिलाहरूलाई प्रोत्साहन रकम वितरण कार्यक्रम सम्पन्न भएको छ। आहाले स्वास्थ्यचौकी व्यवस्थापन समितिका

ट्राफिक नियम उल्लङ्घन : सांसद बब्लु गुप्ता सवार मोटरसाइकलका चालकलाई ५ सय रुपैयाँ जरिवाना

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बब्लु गुप्ता सवार मोटरसाइकलका चालकलाई ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा प्रहरीले ५ सय रुपैयाँ जरिवाना गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाले शुक्रबार

काठमाडौं-३० का लेखा अधिकृत घुस रकम सहित पक्राउ

काठमाडौं, ८ साउन । । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार रुपैयाँ घुससहित पक्राउ

तस्करीको अडियोपछि बाहिनी तानिए इन्स्पेक्टर बोहरा

सञ्जय मिश्रा, रौतहट, ८ साउन।  नेपाल-भारत सीमामा तस्करी नियन्त्रणको जिम्मेवारी पाएका सुरक्षा निकायकै अधिकारीमाथि तस्करसँग मिलेमतो गरेको आरोप दोहोरिन थाले पछि रौतहटको सीमा सुरक्षा प्रणाली फेरि विवादको केन्द्रमा परेको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।