कृष्णहरि बास्कोटा/काठमाडौँ, २७ कात्तिक (रासस): यतिबेला नेपाली दोस्रो महान चाड तिहारको हर्षोल्लासमा रमाइरहेका छन् । चाडपर्व भन्नेबित्तिकै हर्षोल्लास, भेटघाट, मीठो खानपानसँगै आर्थिक पक्ष पनि जोडएर आउने गर्दछ । हाम्रा चाडपर्व
काठमाडौँ, २६ कात्तिक : नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति–११४४ का अध्यक्ष प्रा. डा. नरेशमान बज्राचार्यले विश्वमै देशको नाममा स्थापित संवत् नेपाल संवत् मात्र भएको र यो नै यस संवत्को
श्यामसुन्दर राजवंशी/काठमाडौँ, २६ कात्तिक : पर्दाभित्र मान्छे छ भनेर थाहा भए पनि को मान्छे छ थाहा नभए झैँ पर्दाले छेकिएको नेपाल संवत्को पनि वास्तविक स्वरुप थाहा नभएर अनेकौं अडकलबाजी मात्र
छङ् ह्वाङ् गुन् /काठमाडौँ, १५ कात्तिकः कोरिया र नेपालबीचको कूटनीतिक सम्बन्ध आगामी वर्ष ५०औँ वर्षमा प्रवेश गर्दैछ । भौगोलिक रूपमा टाढा भए पनि नेपाल र कोरियाबीच धेरै ऐतिहासिक र सांस्कृतिक
डा जयराज आचार्य/काठमाडौँ, १२ कात्तिक (रासस) : प्रथम र द्वितीय विश्वयुद्धमा झण्डै १० करोड मानिस मारिएको र खर्बौं डलर बराबरको भौतिक क्षति भएको पृष्ठभूमिमा सन् १९४५ मा संयुक्त राष्ट्रसङ्घको स्थापना
जीवनप्रसाद राई । पर्यटन र कृषिलाई एक अर्काको परिपुरक बनाउन सके यसबाट हामीले बडेमाको फाईदा लिन सक्ने संभावना देखिन्छ । कृषिको सबैभन्दा नजिकको र पहिलो बजार नै पर्यटन हो ।
नेत्र सुवेदी “प्रयास” काठमाडौँ, ९ कात्तिक (रासस)ः व्यक्ति वा संस्थाले आफ्नो उद्देश्य प्राप्तिका लागि अवलम्बन गर्ने मार्गदर्शक मान्यताहरु हुन्छन् । समाज विकासको क्रममा अभ्यासबाट परिस्कृत हुँदै र सभ्यता विकास तथा
विनोद ढुङ्गेल/काठमाडौँ, ८ कात्तिक(रासस) ः मिडिया क्षेत्र संस्थागत नहुँदा नहुँदै पनि र पत्रकारहरूको पेशागत सुरक्षाको अवस्था दुरुह रहँदा रहँदै पनि नेपालमा केही वर्षयता पत्रकारको योग्यताका मामिलामा मन्द बहस जारी छ
-भीमज्वाला राई काठमाडौँ, ६ कात्तिक : आजभोलि दिनहुँजसो सडक दुर्घटनाका समाचारहरु आइरहेका छन् । सडक दुर्घटनामा ज्यान गएको, घाइते तथा अङ्गभङ्ग भएका खबरहरु आइरहेका छन् । दसैंको समय यात्रुहरुको चाप
शुक्रऋषि चौलागाई/काठमाडौँ, ५ कात्तिक : यतिबेला बडा दशैंको रमझममा छौँ । दशैं हिन्दू धर्मावलम्बीको महान पर्व पनि हो । दशैं लगत्तै तिहार र छठ पर्व पनि आउँदैछन् । दशैं र