धनकुटा सेरोफेरो

धनकुटाका पत्रकार नारायण आठपहारिया सम्मानित

धनकुटा । धनकुटाका पत्रकार नारायण कुमार आठपहारिया पुरस्कार सहित सम्मानित भएका छन् । जिल्लाको पर्यटकीय स्थल भेडेटारमा जारी १३ औं संस्करणको खाना महोत्सवमा भेडेटारको प्रचार-प्रसारमा योगदान पुराएको भन्दै पत्रकार आठपहारियालाई

धनकुटा हिलेको अलग्गै ब्राण्ड होटल मकालु भ्यु

जीवनप्रसाद राई,धनकुटा(हिले) । आमा बिष्णुमाया घिसिङ र बुवा लोकबहादुर घिसिङबाट जन्मिएका फुर्वा घिसिङ बिगत १६ बर्ष अघि देखि अथक प्रयासमा होटल मकालु भ्यु लाई जीवन्तता दिन लागिपरेका छन । २०६७

भेडेटारमा अङ्ग्रेजी नयाँ वर्षमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो

धनकुटा,१७ पुष । धनकुटाको सांगुरीगढी गाउंपालिका ६ स्थित भेडेटारमा अंग्रेजी नयां बर्षमा पर्यटकको घुइंचो लागेको छ । धनकुटाको पर्यटकीय गन्तब्य भेडेटारमा अंग्रेजी नयां बर्षमा आन्तरिक तथा बाह्य पर्यटकको ठुलो भीड

धनकुटाबाट प्रतिबन्धित गाँजा सहित एक जना पक्राउ

धनकुटा, पुस १७ गते ।धनकुटाबाट प्रतिबन्धित गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतका मोजाहिद मिया रहेका छन् । इलाका प्रहरी कार्यलय भेडेटारले मियालाई ५ किलोग्राम २००

धनकुटाको भेडेटारमा कांग्रेसले यसरी मनायो मेलमिलाप दिवस

धनकुटा, १६ पौष ।धनकुटा जिल्लाको सागुरीगढी गाउपालिकाको भेडेटारमा नेपाली कांग्रेस सागुरीगढी गापा कार्य समितिले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आज नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेशका पर्यटन बन तथा

भेडेटारमा १३ औँ खाना महोत्सव सुरु

धनकुटा,१६ पुष । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका-६ स्थित भेडेटारमा १३ औँ खाना महोत्सव आजबाट सुरु भएको छ। कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले

नेकपा एमालेको समानुपातिक उम्मेदवारको बन्दसूचीमा धनकुटाकी मनकुमारी तितुङ

धनकुटा । नेकपा एमालेको समानुपातिक उम्मेदवार बन्दसूचीमा धनकुटाबाट मनकुमारी तितुङको नाम समाबेश गरिएको छ । आदिवासी जनजातिबाट तितुङको नाम समाबेश गरिएको हो । एमालेले प्रतिनिधिसभा अन्तर्गत समानुपातिक उम्मेदवार (११०)को बन्दसूची

प्रतिनिधिसभा निर्वाचन : धनकुटामा एक लाख १८ हजार चार सय २५ मतदाता कायम

धनकुटा । पूर्वी पहाडी जिल्ला धनकुटामा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि एक हजार चार सय ३४ नयां मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय धनकुटाका अनुसार यसपटक धनकुटामा

धनकुटाको भेडेटार स्वास्थ्य चौकीमा शुलभ मूल्य फार्मेसी सञ्चालनमा

हिराराज राई,धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. ६, भेडेटारस्थित भेडेटार स्वास्थ्य चौकीमा शुलभ मूल्य फार्मेसी सञ्चालनमा आएको छ। पौष १४ गतेदेखि औपचारिक रूपमा फार्मेसी सेवा प्रारम्भ गरिएको हो।

बाल यौन दुर्ब्यबहार मुद्धामा फरार रहेका धनकुटाको पाख्रिबासका एक जना पक्राउ

धनकुटा,१५ पुष । बाल यौन दुर्ब्यबहार मुद्धामा कैद र जरिवाना तोकी फरार रहेका धनकुटाको पाख्रिबासका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाख्रिबास नगरपालिका १ कुवँर टोल बस्ने



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।