धनकुटा सेरोफेरो

धनकुटामा छिमेकीलाई कुटपिट गरि मारेर फरार रहेका प्रतिवादी ६२ बर्षिय तामाङ पक्राउ

धनकुटा । धनकुटामा १० वर्ष कैद तोकी फरार रहेका एक प्रतिवादी मोरङको केराबारी गाउंपालिका ६ स्थित आफ्नै घरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको चौबिसे गाउंपालिका ३ घर भई

धनकुटाका यी स्थानमा भोलि बिद्युत सेवा अवरुद्द हुने

धनकुटा,१४ पुष। धनकुटाका केही स्थानमा भोलि (मंगलवार) बिद्युत सेवा अवरुद्द हुने भएको छ । बिहान १० बजेदेखि सांझ ५ बजे सम्म जिल्लाको महालक्ष्मी नगरपालिकाको ज्यामिरे,मेलाङचुङ, सालघारी,रामबाजार,माङमाया ,बरडाडा लगायतका स्थानहरुमा बिद्युत

धनकुटाबाट फरार चार प्रतिवादीहरु पक्राउ

धनकुटा,१४ पुष । धनकुटाबाट विभिन्न मुद्दामा कैद तथा जरिवानाको सजाय तोकिएका फरार चार प्रतिवादीहरु विभिन्न स्थानहरुबाट पक्राउ परेका छन् । जिल्ला अदालत धनकुटाबाट कैद तथा जरिवानाको सजाय तोकिएका फरार रहेकालाई

धनकुटाको सहिदभूमिमा वेवारिसे अवस्थामा एक पुरुषको शव फेला

धनकुटा,१४ पुष ।धनकुटाको सहिदभूमिमा वेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ । गत पुष १२ गते जिल्लाको सहिदभूमि गाउंपालिका १ कर्कले स्थित कालसिंह जंगलमा तत्काल नाम थर वतन नखुलेको

धनकुटाको चौबिसेका कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी मोरङको केराबारीबाट १६ वर्ष पछि पक्राउ

धनकुटा, पुस १४ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनागरको प्रादेशिक अनुसन्धान समूह (PIT) र जिल्ला प्रहरी कार्यालय धनकुटाको प्रहरी टोलीले कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादीलाई १६ वर्ष पछि पक्राउ गरेको

शिक्षण अस्पताल अनिश्चित हुंदा धनकुटाबासीमा निरासा

धनकुटा । कोशी प्रदेश सरकारले शिक्षण अस्पतालको आश्वासन दिएपनि सञ्चालनमा ढिलाई गर्दा राजधानी आन्दोलनमा ठगिएका धनकुटाबासीमा अर्को निराशा बढन थालेको छ । पहाडी जिल्लाको धनकुटा अस्पताललाई शिक्षण अस्पताल बनाउने काशी

पत्रकार महासंघ धनकुटाको ३३ औं स्थापना दिवसमा अनाथ बालबालिकाहरुलाई शैक्षिक सामग्री हस्तान्तरण

नारायण कुमार राई/धनकुटा,१३ पुष । नेपाल पत्रकार महासंघ धनकुटाले आफ्नो ३३ औ स्थापना दिवसको अवसरमा श्रीपन्चमी पार्कमा रहेका अनाथ बालबालिकाहरुलाई शैक्षिक सामग्री बितरण गरेको छ । महासंघले मदन आश्रितद्वारा सन्चालित

धनकुटा नगरका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा भोलि शोक बिदा

धनकुटा,१२ पुष । धनकुटा नगरपालिकाले पालिका भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा भोलि शोक बिदा दिएको छ । धनकुटा नपा १ मा अवस्थित श्री हिले माध्यमिक विद्यालयका पुर्व प्रधानाध्यापक तथा

धनकुटाबाट प्रतिबन्धित औषधी सहित पांच जना पक्राउ

धनकुटा , १२ पुस । धनकुटाका विभिन्न स्थानबाट प्रतिबन्धित औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा नगरपालिका ७ का बिजय मल्लिक, रविन मल्लिक, धनकुटा-६ का

धनकुटाका यी स्थानमा भोलि बिद्युत सेवा अवरुद्द हुने

धनकुटा,११ पुष। धनकुटाका केही स्थानमा भोलि बिद्युत सेवा अवरुद्द हुने भएको छ । महालक्ष्मी नगरपालिकाको अर्खौले, जितपुर बजार,याङ्पाङ, ढोडे,आन्द्रुङ,हलेदे र बैकुन्ठे लगायतका स्थानहरुमा भोलि बिहान ९ बजेदेखि सांझ ५ बजे



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।