अर्थ

११ महिनामा १३ खर्ब २७ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले बुधबार सार्बजनिक गरेको रिपोर्टमा अघिल्लो आवको तुलनामा चालू आवको ११

धनकुटा नगरपालिकाले माग्यो सहकारीको समयमा ऋण नतिर्ने ऋणी सदस्यको तीन पुस्ते विवरण

धनकुटा,२५ असार । धनकुटा नगरपालिकाले धनकुटा नगरपालिका भित्र संचालनमा रहेका सहकारीको समयमा ऋण नतिर्ने ऋणी सदस्यको तीन पुस्ते विवरण सहकारी संस्था संग माग गरेका छ । सहकारी संस्थाका ऋणी सदस्यहरुले

भेडेटारमा करदाता शिक्षा कार्यक्रम सम्पन्न

धनकुटा । सागुरीगढी गाउपालिका र धनकुटा उद्योग बाणिज्य संघ धनकुटाको संयुक्त आयोजनामा भेडेटारमा करदाता शिक्षा कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रमको उद्घाटन गर्दै सागुरीगढी गाउपालिका धनकुटाका अध्यक्ष जितेन्द्र राईले समयमा

सहकारी अभियानलाई गलत भन्ने भाष्य निर्माण हुन थालेको गुनासो

धनकुटा,१६ असार। धनकुटाका सहकारी अभियान्ताहरुले पछिल्लो समय केहि सहकारीमा आएको समस्यालाई लिएर सहकारी अभियानलाई गलत भन्ने भाष्य निर्माण हुन थालेको भन्दै गुनासो गरेका छन् । उद्योग, कृषि तथा सहकारी मन्त्रालय

सहिदभूमिद्वारा ४६ करोड १ लाख २१ हजार रुपैयाँको बजेट पारित

धनकुटा । सहिदभूमि गाउँपालिका धनकुटाले आगामी वर्षका लागि ४६ करोड १ लाख २१ हजार रुपैयाँको बजेट पारित गरेको छ । सहिद भूमिगाउँपालिका धनकुटाकाे दाेस्राे गाउँसभाकाे पाचौं अधिवेशनकाे दाेस्राे बैठकमा गाउँपालिका

पथरीशनिश्चरे नगरको बजेट ८५ करोड ४१ लाख

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको १५ औँ नगरसभा सम्पन्न भएको छ । सभाले ८५ करोड ४१ लाख ८ हजार बजेट प्रस्तुत गरेको नगर प्रवक्ता नविनजंग कार्कीले जानकारी दिए । आर्थिक

प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित भएको छ । उपसभामुख इन्दिरा राना मगरले  बहुमत पुगेकाले  प्रतिनिधिसभाबाट बजेट  पारित भएको घोषणा गरेकी हुन् । सरकारका तर्फबाट अर्थमन्त्री

विश्व बैंकको नेपाल, माल्दिभ्स र श्रीलंकाको कन्ट्री डाइरेक्टरमा सिस्लेन नियुक्त

काठमाडौँ । डेभिड सिस्लेन विश्व बैंकको माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि नयाँ कन्ट्री डाइरेक्टर बनेका छन् । उनको नयाँ कार्यकाल जुलाई १, २०२४ देखि लागू हुने नेपालस्थित विश्वबैंकको कार्यालयले जानकारी

कोशीमा ३५ अर्ब २७ करोडको बजेट

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१- ८२ को बजेट सार्वजनिक गरेको छ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरले शनिबार प्रदेश सभा बैठकमा ३५

सुनको मुल्यमा नयाँ किर्तिमान

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान कायम गरेको छ । मंगलबार २ हजार ७०० रुपैयाँले बढेर प्रतितोला १ लाख ४२ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।