मनोरञ्जन

दिपमाला ढकालले पहिरिइन् मिस नेपाल २०२६ को ताज

काठमाडौं, १६ साउन । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी छिन् । द प्लाजा पुल्चोक ललितपुरमा साँझ आयोजित ग्राण्ड फिनालेमा उनी मिस नेपाल वर्ल्डको ताज पहिरिएकी हुन ।

धनकुटामा ‘हली’को प्रचारप्रसार अभियान तीव्र, कलाकार सरोज खनालसहित निर्माण टोली दर्शकमाझ

हिराराज राई,धनकुटा । आगामी साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘हली’ को निर्माण टोली यतिबेला देशव्यापी प्रचारप्रसार अभियानमा सक्रिय रहेको छ। असार १५ गतेदेखि सुरु गरिएको प्रचारप्रसार

धनकुटामा ‘नेशनल गट ट्यालेन्ट–२०८३’ र ‘मिस धनकुटा–२०८३’ आयोजना हुने

हिराराज राई,धनकुटा । धनकुटामा राष्ट्रियस्तरको ‘नेशनल गट ट्यालेन्ट–२०८३’ तथा ‘मिस धनकुटा–२०८३’ आयोजना गरिने भएको छ। प्रतियोगिताको तयारी, उद्देश्य, छनोट प्रक्रिया तथा कार्यक्रमको रूपरेखाबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले

‘मिस धनकुटा २०८३’ सिजन–१ को अडिसन असोज ३ गते हुँदै

धनकुटा । रिक्रिएसन मल्टिमिडिया एन्ड इन्टरटेनमेन्टको आयोजनामा ‘मिस धनकुटा २०८३’ (सिजन–१) को अडिसन हुने भएको छ। आयोजकका अनुसार अडिसन असोज ३ गते हुनेछ। प्रतियोगितामा १६ देखि २७ वर्ष उमेर समूहका

म आज जहाँ छु, त्यो श्रोताको मायाले सम्भव भएको हो : गायक डम्बर नेपाली

तेजन खड्का , काठमाडाैं, ९ साउन । नेपाली सुगम संगीतका स्थापित गायक डम्बर नेपाली दुई दशकभन्दा लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय छन्। मोरङको सामान्य ग्रामीण परिवेशबाट काठमाडौंसम्मको संघर्षपूर्ण यात्रा तय

१५ वर्षदेखि सिंहदरबारमा रोकिएको तुलसी घिमिरेको मानार्थ नागरिकता

काठमाडौं। वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरेलाई मानार्थ नेपाली नागरिकता प्रदान गर्ने विषयमा सरकारले डेढ दशकदेखि निर्णय टुंग्याउन सकेको छैन। चलचित्र विकास बोर्डले १५ वर्षअघि नै घिमिरेलाई मानार्थ नागरिकता दिन सिफारिस गर्दै

‘नेशनल गट ट्यालेन्ट–सिजन ८’ को देशव्यापी अडिसन सुरु, धनकुटामा असोज ३ गते

धनकुटा । गायन तथा नृत्य क्षेत्रमा रहेका प्रतिभालाई राष्ट्रिय मञ्चमा स्थापित गर्ने उद्देश्यले ‘नेशनल गट ट्यालेन्ट–सिजन ८’ को देशव्यापी अडिसन सुरु भएको छ। प्रतियोगितामा नेपालभरका इच्छुक प्रतिभाहरूले जुनियर र सिनियर

धनकुटा पाख्रिबासकी ११ वर्षीया समिपन राई ‘द भ्वाइस किड्स नेपाल सिजन ५’ को ब्याटल राउन्डमा प्रवेश

धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिका–३, कसेनीकी ११ वर्षीया समिपन राई द भ्वाइस किड्स नेपाल सिजन ५ की ४२औँ प्रतियोगीका रूपमा ब्लाइन्ड अडिसन सफलतापूर्वक पार गर्दै ब्याटल राउन्डमा प्रवेश गर्न सफल

सुमन-स्वेता अभिनित “हावा चल्यो सरर” को म्यूजिक भिडियो सार्बजनिक(भिडियो सहित)

धनकुटा । महेश राईको स्वर रहेको गीत ‘हावा चल्यो सरर’ गीतको म्यूजिक भिडियो सार्बजनिक भएको छ । गीतमा मोडलद्वय सुमन योगी र स्वेता राईको अभिनय रहेको छ । ‘टीन्ज क्रु’

दयाहाङ र मिरुनाको जोडि फेरि पर्दामा, फिल्म रातो घेरा निर्माण घोषणा

काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर फेरि एकपटक ठूलो पर्दामा एकसाथ देखिने भएका छन् । पछिल्लो समय सुपरहिट चलचित्र “जारी” मार्फत अत्यधिक दर्शकको मन जित्न सफल यो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।