फोटो ग्यालेरी

बोत्तलको घर

घोराही उपमहानगरपालिका–१६ करौती डाँडास्थित स्थानीयवासीले खाली बोत्तलको प्रयोग गरेर बनाएको बोत्तलको घर । तस्बिर ः कुलदीप न्यौपाने/रासस

मगर समुदायका युवती परम्परागत पोसाकमा

तनहुँको बन्दीपुर गाउँपालिका–३ रामकोटका मगर समुदायका युवती परम्परागत पोसाकमा । रामकोटमा सञ्चालित घरबासमा पुग्ने पाहुनालाई युवतीहरुले कौरा नृत्यबाट स्वागत गर्ने गरेका छन् । तस्बिर : कृष्ण न्यौपाने / रासस

भोजपुरको अरुण गाउँपालिकाको जरायोटारमा बनाइएको जोडी जरायोको प्रतिमा

भोजपुरको अरुण गाउँपालिकाको जरायोटारमा बनाइएको जोडी जरायोको प्रतिमा । तस्बिर ः युवराज विष्ट/रासस

भोजपुर र धनकुटालाई जोड्ने पुल

भोजपुर र धनकुटाको सिमनामा पर्ने अरुण नदी माथिको मोटर चल्ने पक्की पुल । तस्बीर ः युवराज विष्ट, भोजपुर/रासस

विश्वकै अग्लो गाईको प्रतिमा

मोरङको सुन्दरहरैँचा नगरपालिका– ५ स्थित नयाँ बृन्दावन गौशालामा निर्माण भएको विश्वकै अग्लो राष्ट्रिय जनावर गाईको प्रतिमा । तस्बिर ः मणिराम दाहाल/ रासस

धनकुटा २ स्थित गाँजरको पकेट क्षेत्र भीरगाउँमा निर्मित गाँजरको स्तम्भ

धनकुटा नगरपालिका– २ स्थित गाँजरको पकेट क्षेत्र भीरगाउँमा निर्मित गाँजरको स्तम्भ । सङ्घीय सरकारको १० लाख र वडा कार्यालयको १० लाख गरी कुल २० लाखको लागतमा स्तम्भ निर्माण गरिएको वडाध्यक्ष

बारीमा फूलेको सूर्यमुखी फूलमा चर्दै माहुरी

घोराही–६ शिखर टोलस्थित स्थानीयको बारीमा फूलेको सूर्यमुखी फूलमा चर्दै माहुरी । सूर्यमुखीको फूल माहुरी चरनका लागि समेत उपयुक्त भएकाले किसानले यसबाट तेल र मह उत्पादन गरी दोहोरो फाईदा लिने गर्दछन्

सूर्यमुखी खेती

घोराही उपमहानगरपालिका-६ शिखर टोलस्थित स्थानीय कृषक बिष्णुराम आचार्यले आठ कठ्ठा जमीनमा गर्नु भएको सूर्यमुखी फूलको खेती | तस्बिर : कुलदीप न्यौपाने/रासस

खाँदबारी बजार

सङ्खुवासभा जिल्लाको सदरमुकाम खाँदबारी बजार । तस्बिर: सुजन बज्राचार्य/रासस

ढकमक्क जलकुम्भी

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत पर्ने बाटुलीपोखरीमा ढकमक्क फुलेको जलकुम्भी । जलकुम्भीका कारण ताल सुक्न थालेकोमा संरक्षणकर्मी चिन्तित छन् । तस्बिरः कृष्ण आचार्य/रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।