स्वास्थ्य/जीवनशैली

धुलिखेल अस्पताल ट्रमालाई जापानले ५७ करोड ३० लाख येन अनुदान दिने

काठमाडौं, जेठ २ । धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापानले ५७ करोड ३० लाख येन थप अनुदान दिने सहमति पत्रमा नेपाल र जापानबीच हस्ताक्षर भएको छ

नेपाल चिकित्सक संघ रौतहटको अध्यक्षमा डाक्टर सुभाष चौधरी चयन

सञ्जय मिश्रा /रौतहट, २८ बैशाख। नेपाल चिकित्सक संघ रौतहटको अध्यक्षमा डाक्टर सुभाष चौधरी चयन भएका छन्।  शनिवार जिल्लाको उत्तरी भेग चन्द्रनिगाहपुरस्थित सम्पन्न चिकित्सकहरूको भेलाले चन्द्रपुर अस्पताल प्रालिका संचालक तथा प्रमुख चिकित्सक

चौबिसेका स्वास्थ्य स्वयं सेविकाहरुलाई पुनर्ताजगी तालिम

देव याखा/बैसाख २६ ,धनकुटा(चौबिसे)। जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले चौबिसे गाउँपालिकाको सहकार्यमा पालिकाका राष्ट्रिय महिला सामुदायीक स्वास्थ्य स्वयंसेविकाहरुलाई ४ दिने पुनर्ताजगी तालिम दिएको छ । पालिकाका २८ जना स्वयंसेविकाहरुलाई प्रशिक्ष्ण दिईएको

विराटनगर पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको पालिका घोषणा

विराटनगर । विराटनगर महानगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको पालिका घोषणा गरिएको छ । बुधबार बसेको खोप समन्वय समितिको बैठकले विराटनगरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको पालिका घोषणा गरेको

वीर अस्पताल १३५ बर्षमा, राष्ट्रपतिले गरे प्रशंशा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पु¥याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न हाम्रो ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले चिकित्सा

जिल्ला अस्पताल धनकुटामा हेमोडायलाइसिस सेवा सुरु

धनकुटा,२१ बैशाख। जिल्ला अस्पताल धनकुटामा हेमोडायलाइसिस सेवा औपचारिक रूपमा सुरु गरिएको छ । कोशी प्रदेश सरकारका स्वाथ्य मन्त्री भूपेन्द्र राईले एक कार्यक्रमका बिच हेमोडायलाइसिस सेवाको उत्घाटन गरे संगै अस्पताल स्थापना

निजी अस्पतालहरुको ब्रहमलुट : ५ रुपैयाँ पर्ने इन्जेक्सनको सय रुपैयाँ असुली

मुकेश कुमार यादव/सिरहा, १८ बैशाख । सिरहामा निजी अस्पताल र फार्मेसीहरूले सेवाग्राहीसंग अत्यधिक रकम लिई ब्रहमलुट मचाएको छ। जिल्लाको मिर्चैया स्थित मनकामना मिड इस्टर्न अस्पतालले सेवाग्राहीसंग पाँच रुपैयाँ पर्ने इन्जेक्सनको एकसय रुपैयाँ

बिमा कार्यक्रममा आँखाको स्वास्थ्यलाई समायोजन गरिनेछ: प्रधानमन्त्री

काठमाडौँ, १७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गर्ने प्रतिबद्दता जनाएका छन्।   आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाह?द्वारा आज काठमाडौँमा आयोजित ‘इन

दुरुपयोग भएपछि लमजुङका आठ एम्बुलेन्सको दर्ता खारेज

काठमाडाैं, ४ बैशाख ।  अत्याधिक  दुरुपयोग भएकाे भन्दै लमजुङका ८ एम्बुलेन्सको दर्ता खारेज गरिएको छ । स्वास्थ्य मन्त्रालयले ती एम्बुलेन्सको अध्ययन गरेर दर्ता खारेज गरेको जनाएकाे छ ।   स्वास्थ्य

अब सर्पदंशका बिरामी उपचार सहज हुने, बैज्ञानिकहरूले विकास गरे घरमै राख्न मिल्ने औषधी

काठमाडौं, ४ बैशाख । विश्वमा हरेक वर्ष विषालु सर्पको टोकाइबाट ५ लाख मानिसको मृत्यु हुने गरेको छ ।   यीमध्ये अधिकांशको मृत्यु समयमै उपचार नपाउँदा हुने गरेको छ तर केन्यामा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।