स्वास्थ्य/जीवनशैली

दश हजारकाे एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिँदै

भक्तपुर, मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगरक्षेत्रमा कोरोना भाइरस सङ्क्रमणको अवस्था पहिल्याउन एकै दिन एकैचोटि १० हजार व्यक्तिको निःशुल्क एन्टिजिन र पिसिआर परीक्षण गर्ने भएको छ । नगरपालिकाले प्रत्येक वडामा शनिबार बिहान

विविध स्वास्थ्य उपकरण एवं सामग्री हस्तान्तरण

काठमाडौँ, आयरल्यान्ड सरकारले नेपाललाई विविध स्वास्थ्य उपकरण एवं सामग्री प्रदान गरेको छ। युरोपेली सङ्घको नागरिक सुरक्षा संयन्त्रमार्फत प्रदान गरिएका ती सामग्री नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डेपरेजले त्रिभुवन अन्तरराष्ट्रिय

धनकुटामा ३ सहित प्रदेश १ मा आज थपिए ३९३ संक्रमित,१ हजार २९९ संक्रमणमुक्त

विराटनगर, ३ असार । प्रदेश १ मा आज १ हजार २९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५५५ महिला र ७४४ पुरुष रहेका छन् । हाल सम्म कोरोना

पनौतीमा बालबालिकाका लागि आइसोलेशन कक्ष बनाइँदै

काभ्रेपलाञ्चोक, आउँदो केही महिनामा कोभिड–१९ को सङ्क्रमणदर बालबालिकामा उच्च हुने प्रक्षेपण गरिएका रिपोर्ट आउन थालेपछि पनौती नगरपालिकाले बालबालिकाका लागि यही असारमै आइसोलेशन निर्माण थालेको छ । नगरपालिकाले वडा नं ४

कांग्रेसको अक्सिजन कन्सेन्ट्रेटर वितरण अभियान जारी

काठमाडौँ,नेपाली कांग्रेसले पार्टीका नेता कार्यकर्ता तथा शुभेच्छुकबाट प्राप्त आर्थिक सहयोगले कोभिड–१९ सङ्क्रमणको उपचारमा अतिआवश्यक अक्सिजन कन्सेन्ट्रेटर सार्वजनिक अस्पतालमा वितरण गर्ने क्रम जारी रहेको जनाएको छ । कांग्रेसको कोभिड–१९ केन्द्रीय अनुगमन

धनकुटामा ५ सहित प्रदेश १ मा आज थपिए ३९४ संक्रमित,१,२८१ संक्रमणमुक्त

विराटनगर, २ असार । प्रदेश १ मा आज १ हजार २८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमाणमुक्त हुनेमा ५२८ महिला र ७५३ पुरुष रहेका छन् । मोरङबाट मात्र आज

धनकुटाका २ सहित प्रदेश १ मा आज ३८५ संक्रमित थपिए,५५७ जना संक्रमणमुक्त

विराटनगर,१ असार । प्रदेश १ मा आज ५५७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २३२ महिला र ३२५ पुरुष रहेका छन् । हालसम्म संंक्रमणमुक्त हुनेको संख्या ४९ हजार ७९५

धनकुटाका जम्मा २ हजार ५३ जनाले कोरोना भाईरस विरुद्धको भेरोसेल खोप लगाए

असार १,धनकुटा । धनकुटाका जम्मा २ हजार ५३ जनाले कोरोना भाईरस विरुद्धको भेरोसेल खोप लगाएका छन् । गत जेष्ठ २७ गते देखी आज सम्म जिल्लाका उल्लेखित संख्याका नागरिकलाई सो खोप

भोलिदेखि ट्यांकरका चालक सहचालकलाई खोप लगाइने

काठमाडौँ,पेट्रोलियम ढुवानीमा संलग्न ट्रक तथा ट्याङ्करका चालक र सहचालकलाई भोलिदेखि कोरोनाविरुद्धको खोप लगाइने भएको छ । नेपाल आयल निगम, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ तथा नेपाल पेट्रोलियम चालक संघका प्रतिनिधिबीच

द आर्ट अफ लिभिङद्वारा अत्यावश्यक स्वास्थ्य उपकरण हस्तान्तरण

पोखरा,द आर्ट अफ लिभिङ गण्डकीले लेखनाथस्थित सङ्क्रामक तथा सरुवा रोग अस्पताललाई कोभिड– १९ उपचारका लागि अत्यावश्यक स्वास्थ्य उपकरणसहित अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । संस्थाका गण्डकी प्रदेश प्रमुख नरेश



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।