एजेन्सी । विश्वभरी म,हामारीका रुपमा फैलिएको कोरोनाभा,इरसको सं,क्रमणमा भारतले इटलीलाई पनि जितेको छ। विश्वमै धेरै सं,क्रमित भएका देशहरुको सूचीमा छैटौ अग्रपंक्तिमा रहेको इटलीलाई उछिनेर अहिले भारत छैटौ अग्रपंक्तिमा पुगेको हो। भारतमा
नारायण अधिकारी भरतपुर , जेठ २१ दुई बालबालिका माइतीमा छाडेर डा. शान्ति भुर्तेल नेपालले यतिबेला भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको नेतृत्व गरिरहेकी छन्। भरतपुर अस्पताल मातहतमा कोरोना अस्पताल आएपछि वैशाख
रुपन्देही, जेठ २१ गते । प्रदेश नं ५ मा कोरोना भा,इरस स,ङ्क्रमणसँगै निको हुनेको सङ्ख्या बढ्दैगएको छ । बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालबाट आज एक स्वा,स्थ्यकर्मीसहित चार जना निको
दैलेख, १९ जेठ । कोरोना सं,क्रमणको दर बढ्दै गएसँगै चुनौती पनि बढ्दै गएको छ । भारतबाट आउने बेलादेखि जिल्लाभित्र निर्माण गरिएका क्वारेन्टिनमा समेत अ,सुरक्षा बढेका कारण सं,क्रमणको दर एकाएक बढेको
काठमाडौँ, जेठ १७ गते। काठमाडौँको महानगरीय प्रहरी वृत्त कालिमाटी र त्यस आसपास सुरक्षामा खटिएका २१६ प्रहरीको कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कूल परीक्षण गराइएका २३१ मध्ये २१६ जनाको
जेनेभा, स्वट्जरल्याण्ड जेठ १७ गते । कोरोना भा,इरस (कोभिड १९) बाट विश्वभर मृ,त्यु हुने व्यक्तिको संख्या तीन लाख ६६ हजार ९२८ पुगेको छ । ६० लाख ३५ हजार ३५३ जनामा
लम्की, जेठ १७ गते । कैलालीका पूर्वी क्षेत्रका स्थानीय तह टीकापुरमा अस्थायी कोरोना अस्पताल सञ्चालनको तयारीमा जुटेका छन् । देशभरि पछिल्लोपटक कोरोना स,ङ्क्रमितको सङ्ख्या बढेपछि टीकापुर अस्पतालसँगको सहकार्यमा कैलालीका १३
-सञ्चिता घिमिरे काठमाडौँ । कोभिड–१९ को ‘हब’ अस्पतालका रुपमा रहेको पाटन अस्पतालमा अरु रोगको उपचारका लागि आउनेको सङ्ख्या बढिरहेको छ । बन्दाबन्दीको पहिलो केही सातासम्म दैनिक झण्डै १५० जना उपचारका
क्यानबेरा, जेठ १४ गते। संयुक्तराज्य अमेरिकाको एक बायोटेक्नोलोजी कम्पनीले यसै वर्षको अन्त्यसम्ममा कोरोनाभा,इरसको प्रामाणिक खोप तयार गर्ने आ,शाका साथ अष्ट्रेलियामा एक व्यक्तिलाई सुई लगाएर खोप कार्यक्रमको शुभारम्भ गरेको छ ।
दैलेख, जेठ १४ गते । दैलेखको डुङ्गेश्वर गाउँपालिकाका कोरोना स,ङ्क्रमित दम्पतीसँगै एकवर्षे बालक साथमा छन् । आरडिटी परीक्षण गरिएकामध्ये दम्पतीको रिपोर्ट पोजेटिभ देखिएपछि बालकसहित आमाबाबुको स्वाब सङ्कलन गरेर सुर्खेत प्रयोगशाला