स्वास्थ्य/जीवनशैली

धनकुटामा २ सय २५ जनाको कोराना परिक्षण – सबैको रिपोट नेगेटिभ

धनकुटा खबर, २८ बैशाख । धनकुटामा आज आइतबार सम्ममा २ सय २५ जनाको कोराना परिक्षण गरिएको छ । आज सम्म परिक्षण गरिएको र रिपोट आएका सबै २ सय २५ जना

कोरोना भाइसरविरुद्ध ल,ड्न अब होमियोप्याथिक उपचार पद्धती

काठमाडौं । नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकलिपक चिकित्सा विभागले ‘आयुर्वेद र रो,कथाम उपायहरूको लागि वैकल्पिक चिकित्सा दिशानिर्देश र नेपालमा कोभिड–१९ को लागि प्रोटोकोल’ तयार गरी

नेपालमा थप १ जना कोरोना सं,क्रमित भेटिए – संख्या १०२ पुग्यो

काठमाण्डौं । शुक्रबार नेपालमा थप एक जना कोरोना सं,ङक्रमित व्यक्ति भे,टिएका छन् । भेरी अंचल अस्पताल, नेपालगन्जमा गरिएको परीक्षणका क्रममा १६ वर्षीय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य

प्रदेश १ मा को रोनाको उ पचार गराइरहेका ६ जना डिस्चार्ज

विराटनगर, बैशाख २४ । प्रदेश १ मा को रोनाको उपचार गराइरहेका ६ जना डि स्चार्ज भएका छन् । प्रदेश १ सरकारले संचालनमा ल्याएको कोशी अस्पताल कोभिड—१९ उपचार केन्द्रमा उपचार गराएर

नेपालमा एकैदिन १० जनामा देखियो कोरोना – सं,क्रमितको संख्या ६९ पुग्यो

काठमाडौं । मुलुकमा आइतबार एकैदिन १० जनामा कोरोना भाइरस सं,क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार नेपालगञ्जमा ९ र पर्सामा १ गरी १० जनामा कोरोना पोजेटिभ देखिएको

धनकुटामा विहिबार सम्ममा १ सय ७३ जनाको कोराना परिक्षण

धनकुटा खबर, १८ बैशाख । धनकुटामा आज विहिबार सम्ममा १ सय ७३ जनाको कोराना परिक्षण गरिएको छ । आज सम्म परिक्षण गरिएको छ र रिपोट आएका सबै १ सय ७३

धनकुटामा कोराना परिक्षण – यस्तो छ पछिल्लो रिपोर्ट

धनकुटा खबर, १३ बैशाख । धनकुटामा आज शनिबार सम्ममा १ सय ४७ जनाको कोराना परिक्षण गरिएको छ । शनिबार सम्म परिक्षण गरिएका र रिपोट आएका सबै १ सय ४७ जना

धनकुटामा आज सम्ममा १ सय २५ जनाको कोराना परिक्षण – सबैको रिपोर्ट नेगेटिभ

धनकुटा खबर, १० बैशाख । धनकुटामा आज सम्ममा १ सय २५ जनाको कोराना परिक्षण गरिएको छ । आज सम्म परिक्षण गरीएका र रिपोट आएका सबै १ सय २५ जना कै

र्यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएका दुई नर्समा पीसीआर नेगेटिभ

काठमाडौं, बैशाख १० गते । -यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएका दुई नर्समा पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना सं,क्रमण नेगेटिभ आएको छ । केन्द्रिय कारागारमा कार्यरत दुई नर्सको हिजो दुई पटक

काठमाडौंमा २ जना नर्समा कोरोना पोजेटिभ देखियो

काठमाडौं । काठमाडौमा २ जना नर्सलाई आरडिटी परीक्षणमा कोरोना सं,क्रमण पोजेटिभ देखिएको छ । त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका २ जजना नर्समा २ पटक गरिएको ¥यापिड टेष्ट परीक्षणमा कोरोना सं,क्रमण पोजेटिभ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।