स्वास्थ्य/जीवनशैली

नेपालमा आज एकैदिन ११ जनामा काेराेना स,ङ्क्रमण पुष्टि – स,ङ्क्रमितकाे सङ्ख्या ४२ पुग्याे

काठमाडौं, बैशाख ९ । कोरोना सं,क्रमितको सख्या ४२ पुगेको छ । मंगलबार उदयपुरका ८ जनामा कोरोना पुष्टि भएको छ । यसैगरी केन्द्रीय प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा ३ जनामा कोरोना पुष्टि

प्रदेश १ मा तीन हजार सात सय ७५ जनाको कोरोना प,रीक्षण – २७ जना आइसोलेसनमा

विराटनगर, बैशाख ९ । प्रदेश १ मा ३ हजार सात सय ७५ जनाको कोरोना प,रीक्षण भएको छ । दू्रत परीक्षण विधि (आरडिटी) बाट मंगलबारसम्म जम्मा ३ हजार ९७ जनाको नमुना

तेह्रथुममा र्‍यापिड टेष्टबाट कोरोना पोजेटिभ देखिएका सबैको अन्तिम रिपोर्ट नेगेटिभ

अमृत बास्तोला, तेह्रथुम । तेह्रथुममा र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) परिक्षणमा कोरोना पोजेटिभ देखिएको सबैको अन्तिम परिक्षण (पिसिआर)मा नेगेटिभ देखिएको छ । तेह्रथुममा १२ जनाको हालसम्म पिसिआर मार्फत परिक्षण भएको छ

आज धनकुटामा कसैको पनि कोरोना परिक्षण गरिएन

धनकुटा खबर, ७ बैशाख । आरडीटी किट कम भएकोले आज धनकुटामा कसैको पनि कोरोना सं,क्रमण परिक्षण गरिएन । आवश्यक आरडीटी कीट नभएकोले धनकुटामा कसैको पनि कोरोना सं,क्रमण परिक्षण नगरिएको जिल्ला

अर्का कोरोना सं,क्रमित युवक डि,स्चार्ज – भने,- १५ दिन अलग्गै बस्छु र अरूलाई पनि काेराेनाबारे सजग गराऊछु

प्रकाशविक्रम शाह, काठमाडौं, बैशाख ७ । सेती प्रादेशिक अस्पतालमा भ,र्ना भएका एक विरामी निको भएर आज डि,स्चार्ज हुनुभएकाे छ । अस्पतालबाट डि,स्चार्ज भए पछि पत्रकार सम्मेलनमा बाेल्दै २१ वर्षीया युवकले

उच्च मनोबलका कारण सुगर र प्रेसरको विरामी ६५ वर्षीया वृद्धाले कोरोनालाई जि,तिन्

काठमाडौं । नेपालमा कोरोना भाइरस सं,क्रमित छैंठौ व्यक्ति आज अस्पतालबाट डिस्चार्ज भएकी छिन् । धौलागिरी अस्पतालमा उपचाररत उनी आज डिस्चार्ज भएकी हुन् । बाग्लुङकी ६५ वर्षीया महिला फ्रान्सबाट कतार हुँदै

बागलुङकी ६५ वर्षीया महिलाको रिपोर्ट पनि नेगेटिभ – आइतबार डि,स्चार्ज गरिने

काठमाडौं, ६ बैशाख । नेपालमा ३० जना कोरोना सं,क्रमितहरुमध्ये दुई जना निको भएर घर फर्किइसकेका छन् । यसैबीच, बागलुङकी ६५ वर्षीया कोरोना सं,क्रमित महिला पनि निको भएर घर फर्कने भएकी

नेपालमा कोरोना सं,क्रमितको संख्या ३० पुग्यो

काठमाडौं, ५ बैशाख । सरकारले एकै दिन आज नेपालमा १४ जना कोरोना भाइरस सं,क्रमित फेला परेको पुष्टि गरेको छ । ‘आज एकै दिन १४ जना थपिए, जसमा उदयपुरका १२ र

कोरोना स,ङ्क्रमित ६५ वर्षीया महिला निको भइन् – डि,स्चार्ज हुदै

बागलुङ । कोभिड–१९ बाट स,ङ्क्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया महिलाको तेस्रो जाँचको रिपोर्ट नेगेटिभ आएको छ । बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ मा गत चैत ४ गते

चितवनमा र्‍यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ देखिनेको संख्या ४ पुग्यो

काठमाडौं । चितवनमा ४ जनाको र्‍यापिड डाईग्नोस्टिग टेष्ट (आरडीटी) परिक्षणमा पोजेटिभ देखिएको छ । बुधबार रत्ननगरपालिकाको टाँडीस्थित गुञ्जमान अस्पतालमा गरिएको आरडीटी परिक्षणमा ४ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।