स्वास्थ्य/जीवनशैली

मृत्यु कुरेर बस्नुपर्ने अबस्थामा पुगेकी धनकुटाकी धनकुमारीले पाऊने भईन नयाँ जीवन !

धनकुटा खबर, बैशाख १४, । दुबै मृगौला फेल भएकी धनकुटा छिन्ताङ्ग गाउँपालिका आँखिसल्ला ७ चाम्चाकी ५४ बर्षिया धनकुमारी राईले पुनः जीवन पाउने भएकी छिन् । २ बर्ष देखि मृगौला फेल

फोहर तहलगाऊने कर्मचारीहरुको निःशुल्क उपचार शुरु

धनकुटा खबर, बैशाख १४ । धनकुटा नगरपालिकाले फोहोर ब्यबस्थापनमा कार्यरत आफ्नो कर्मचारीहरुको नियमित स्वास्थ्य उपचार गराउन शुरु गरेको छ । नगरपालिकाले पहिलो पटक बिहिबार देखि फोहरमैला ब्यबस्थापनमा कार्यरत १८ जना

रेबिजको जोखिम बढेपछि गोठमा तारजाली लगाउन आग्रह

चितवन, १४ वैशाख । जिल्लामा रेबिज रोगको सङ्क्रमण बढ्ने सङ्केत देखिएपछि जिल्ला पशु सेवा कार्यालयले किसानलाई गोठमा तारजाली लगाउन आग्रह गरेको छ । कार्यालयका अनुसार विगत एक महिनाको अन्तरालमा जिल्लामा

आर्थिक रुपले विपन्न व्यक्तिका लागि मुटु रोगको निःशुल्क उपचार सेवा सुरु

बुटवल, १३ वैशाख । आर्थिक रुपले विपन्न व्यक्तिका मुटुको उपचारको लागि सरकारले दिने निःशुल्क सेवा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा पनि उपलब्ध हुने भएको छ । गरिब तथा विपन्न व्यक्तिका मुटुको

मलाई सेक्स गरिरहन मन लाग्छ म के गरूँ ?

म २५ वर्षीय अविवाहित युवक हुँ । मलाई सेक्सप्रति बढी नै चाहना हुन्छ । यस्तो चाहना ९ कक्षा पढ्दादेखिकै हो । म अहिले बीबीएस तेस्रो वर्षमा अध्ययनरत छु । अझै

मानसिक सन्तुलन गुमाएकी अपाङ महिलाको पेटमा रहेको बच्चाको सकुशल उद्धार, यस्तो छ दयनिय अबस्था (भिडियो सहित)

दमक । मानसिक सन्तुलन ठिक नभएकी एक अपाङ्ग महिलाको पेटमा रहेको बच्चालाइ सकुशल रुपमा अप्रेसन गरेर दमकको आम्दा अस्पतालमा निकालिएको छ । भोजपुर घर भएकी २५ बर्षिया मीना तामाङको गर्भमा

फेरि देखियो स्वाइन फ्लु

काठमाडौँ, ४ वैशाख । गर्मीयामको सुरुआतसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ज्वरोको उपचार गर्न आएका ३० वर्षीय एक युवकमा स्वाइन फ्लु पुष्टि भएको छ । अस्पतालका सरुवा रोग

धनकुटामा रेविज भ्याक्सिन अभाव

धनकुटा खबर, चैत ३१ । धनकुटा बजार क्षेत्रमा छाडा कुकुरहरुको बिगबिगी भएको बेला धनकुटामा रेविज बिरुद्धको भ्याक्सिनको समेत अभाव देखिएको छ । गएको डेढ महिना देखि म्याक्सिनको अभाव हुंदा अस्पताल

मिर्गौला प्रत्यारोपण सेवाका लागि रु डेढ करोड

काठमाडौँ, २९ चैत । सरकारले वैशाख १ गतेबाट निःशुल्क मिर्गौला प्रत्यारोपण सेवाका लागि रु डेढ करोड छुट्याएको छ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले विश्व मिर्गौला दिवस (फागुन २६) मा सरकारले मिर्गौला

प्लास्टिकको झोलामा आन्द्रा बोकेर बाँचिरहेका मनबहादुर राईको निःशुल्क उपचार

पथरी (मोरङ), २८ चैत । प्लास्टिकको झोलामा आन्द्रा बोकेर बाँचिरहेका मोरङको मिक्लाजुङ–१ साम्पाङ टोलका ४० वर्षीय मनबहादुर राईको उपचार नोबेल अस्पताल, विराटनगरले निःशुल्क उपचार गर्ने भएको छ । ‘प्लास्टिकको झोलामा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।