धनकुटा खबर, चैत २७ । धनकुटाको पाख्रिबासमा सञ्चालित १ दिने स्वास्थ्य शिविरमा ४ सय ३५ जना सर्वसाधारण लाभान्वित भएकाछन् । केयर वुमन नेपाल धनकुटाको आयोजना र लायन्स कल्व धनकुटाको सह–आयोजनामा
धनकुटा खबर, चैत २६ । धनकुटाको पाख्रीबास नगरपालिकामा केयर वुमन नेपाल धनकुटाले १ दिने स्वास्थ्य शिविर सन्चालन गरेको छ । संस्थाका अध्यक्ष ईन्दिरा थापाको सक्रियतामा बिगत केहि बर्ष देखिको निरन्तरतामा
पौराणिक कालदेखि नेपाल तपोभूमिका रुपमा प्रसिद्ध छ । यस भूमिमा थुप्रै योगी, सिद्ध पुरुष र साधकले चिन्तनमनन गरी ज्ञान लाभ गरेका छन् । त्यसैकारण भारत वर्ष पूर्वीय दर्शनको आधारभूमि बन्न
काठमाडौँ, १९ चैत । आफ्ना बालबालिकाको शारिरीक र मानसिक विकास राम्ररी नभएको तथ्य धेरै अभिभावकले समयमै बुझ्न नसक्दा अटिजम रोगपीडितले भने जस्तो स्याहार पाउन सकेका छैनन् । साधारण बच्चाभन्दा अटिजम
काठमाडौँ, १८ चैत । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण सुरु भएको करिब नौ वर्षपछि नेपालमै पहिलोपल्ट ‘एबिओ इन्कम्प्याटिबल’ तथा फरक रक्त समूहको मिर्गाैलाको सफल प्रत्यारोपण गरिएको छ ।
युरिक एसिड रगतमा नभई नहुने महत्वपूर्ण तत्व हो। यसले शरीरमा ‘एन्टी अक्सिडेन्ट’को काम गर्छ। तर, युरिक एसिडको मात्रा चाहिनेभन्दा बढी भएमा यसले जोर्नीहरुमा समस्या ल्याउँछ र ‘गाउट’ भन्ने रोग लाग्छ।
सुरुङ्गा (झापा), १४ चैत । सत्र वर्षदेखि साङ्लोमा बाँधिएका बाह्रदशी गाउँपालिका– ३ राजगढका १९ वर्षीय लीला चम्लागार्इं उपचारपछि आज घर फर्किएका छन् । मानसिक सन्तुलन गुमेपछि लीलालाई उनका परिवारले विगत
चितवन, १२ चैत । भरतपुर अस्पतालले अस्पतालमा सञ्चालन भएको नवजात शिशु सघन उपचार कक्ष (एनआइसियु) को सेवा निःशुल्क गर्ने भएको छ । अस्पतालको सेवा विस्तारसँगै एनआइसियु सेवालाई निःशुल्क गर्न लागेको
लहान, ९ चैत । चिकित्सकको लापरवाहीको कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले आज सिरहाको बन्दीपुरस्थित एक स्वास्थ्य क्लिनिकमा तोडफोड गरेका छन् । अनुहारको डन्डीफोर हटाउने भन्दै मङ्गलवार स्थानीय राइन
धनकुटा खबर । धनकुटा पाख्रीबासका २९ वर्षीय जुना घिमिरे शिप भए आपांगता भएका ब्यक्ति पनि आत्मनिर्भर हुन सक्छन् भन्ने धनकुटाका एक उदाहरण हुन् । १९ बर्ष पहिले खुट्टा सम्बन्धि अपांगता