स्वास्थ्य/जीवनशैली

भोजपुरको पौवादुङमा गाउँपालिकालाई खोप सुनिश्चितता घोषणा

भोजपुर, २० असार । पौवादुङमा गाउँपालिकालाई जिल्लाकै पहिलो खोप सुनिश्चितता भएको स्थानीय तह घोषणा गरिएको छ । जिल्लाका नौवटा स्थानीय तह छन् । १६ महिनादेखि २३ महिनासम्मका बच्चाले ११ प्रकारका

पूर्वतयारी अवस्थामा रहन अस्पताललाई निर्देशन

काठमाडौँ, १८ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ । मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइका प्रमुख

जिल्ला अस्पताल धनकुटाका औषधी पसल अब आलोपालो राती पनि खुल्ला हुने

धनकुटा,१७ असार । जिल्ला अस्पताल धनकुटामा अब आलोपालो औषधी पसल राती पनि खोल्ने निर्णय भएको छ । अस्पताल विकास समिती र औषधी व्यावसायीहरुको बैठकले अस्पतालमा आएका सेवाग्रहीहरु लाई समस्या परेको

प्रत्येक वडामा सामुदायिक नर्सिङ सेवा उपलब्ध गराउने

शरद् शर्मा/काठमाडौँ, १६ असार (रासस)ः सरकारले सबैलाई स्वास्थ्य सेवा पु¥याउनका लागि प्रत्येक वडामा सामुदायिक नर्सिङ सेवा उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज ‘राष्ट्रिय नर्सिङ तथा मिडवाईफ्री

हलेसी तुवाचुङ पूर्ण खोप सुनिश्चित नगर घोषणा

खोटाङ, १६ असार । दुई वर्षमुनिका सबै बालबालिकाले सबै किसिमका खोपपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको छ । आर्थिक वर्ष २०७८/०७९ मा नगरपालिकामा रहेका १६

जितपुरकाे प्रसूति गृह, जहाँ गर्भवती महिलालाई बस्ने ठाउँसमेत छैन

इन्दिप कोइराला/बारा, १० असार । बाराको जितपुरसिमरा उपमहानगरपालिका-७ जितपुरमा सञ्चालित प्रसूति गृहमा गर्भवती महिलाहरूको लागि सामान्य सुविधाको व्यवस्था नहुँदा विपन्न समुदायका महिलाहरू चर्को शुल्क तिरेर निजी क्लिनिक जान बाध्य छन्

धवलागिरि अस्पतालः बिरामी बढे, चिकित्सक घटे

गलकोट, ८ असार । बागलुङको धवलागिरि अस्पतालमा गर्मी लागेसँगै बिरामीको चाप ह्वात्तै बढेको छ । अहिले टोकन लिने, नाम लेखाउने, बिल काट्ने र चिकित्सकलाई भेट्न पालो कुर्नुपर्ने अवस्था छ ।

ग,म्भीर प्रकृतिका बिरामीलाई मासिक पाँच हजार

काभ्रेपलाञ्चोक, ५ असार । रोशी गाउँपालिकाले ग,म्भीर प्रकृतिका बिरामीलाई मासिक रु पाँच हजार दिने निर्णय गरेको छ । बिरामीलाई औषधोपचारमा सहयोग होस् भन्ने उद्देश्यले यस्तो निर्णय गरेको गाउँपालिकाले जनाएको छ

भेरी अस्पताल पुनः उत्कृष्ट

नेपालगञ्ज, ११ जेठ । मुलुकमा रहेका सङ्घीय अस्पतालमध्ये न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा नेपालगञ्जको भेरी अस्पताल उत्कृष्ट बनेको छ । स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागले गर्ने देशभरिका विभिन्न अस्पतालहरूको मूल्याङ्कनमा सो

पाख्रिबासमा कोरोना विरुद्दको बुस्टर सहित पहिलो तथा दोस्रो मात्राको खोप लगाइने

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामा जेठ १२ र १३ का दिन कोरोना बिरुद्दको बुस्टर खोप लगाइने भएको छ । यसअघि ०७७ माघ १४ देखि ०७८ फागुन १५ गते सम्ममा भेरोसेल,अष्ट्राजेनेका,कोभिशिल्ड,मोडेमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।