टीकापुर, २८ वैशाख । कैलालीको टीकापुर नगरपालिकामा बहुक्षेत्रीय पोषणका आंशिक कार्यक्रम सञ्चालनमा छन् । टीकापुरमा अहिले पनि छ प्रतिशत बालबालिका कुपोषणको जोखिममा रहेको तथ्याङ्क छ । बालबालिकामा देखिने कुपोषण न्यूनीकरणका
भिष्मराज ओझा,काठमाडौँ, २७ वैशाख । विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताह, २०२२ को सन्दर्भमा नेपाल पनि रेटिनोब्लास्टोमासम्बन्धी जनचेतना फैलाउने उद्देश्यले यही वैशाख २५ देखि ३१ गतेसम्म विभिन्न कार्यक्रम गरी सचेतना सप्ताह मनाइँदै
काठमाडौँ, २५ वैशाख । सहजरूपमा आधुनिक स्वाथ्योपचारको सेवा पाउन नसकेका उपल्लो मुस्ताङका बासिन्दालाई सोवारिग्पा उपचार विधिमार्फत निःुशल्क स्वास्थ्य सेवा प्रदान गरिएको छ । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) र सोवा रिग्पा
काठमाडौँ, १६ वैशाख । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ डायलाइसिस कक्ष सञ्चालनमा आएको छ । प्रतिष्ठानमा यसअघि रहेका आठ शैय्याको कक्षलाई विस्तार गरी बिहीबारदेखि २० शय्याको डायलाइसिस कक्ष
रामपुर (पाल्पा), १६ वैशाख । निस्दी गाउँपालिका– ७ ज्यामिरेस्थित सिन्दुरेकी २० वर्षीया बिलकुमारी रानाले बुधबार रामपुर अस्पतालमा शल्यक्रियामार्फत छोरी जन्माउनुभयो । गाउँकै अस्पतालमा सेवा पाउँदा उहाँ औधी खुसी हुनुहुन्छ ।
शर्मिला राई,धनकुटा । धनकुटाका जम्मा ३५ हजार ६ सय ६८ बालबालिका हरुलाई टाईफाईड विरुद्धको खोप लगाईएको छ । १५ महिना देखी १५ वर्ष सम्मका बालबालिका लाई खोप लगाउने राष्ट्रिय अभियान
नेपालगञ्ज, ७ वैशाख । बाँकेको भेरी अस्पताल, नेपालगञ्जलाई सेवा प्रवाहमा उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको छ । आर्थिक वर्ष २०७८÷७९ मा तोकिएको वार्षिक कार्यक्रमअनुसार विकास निर्माण तथा सेवा प्रवाहमा
मोरङ, ६ वैशाख । प्रदेश नं १ मा दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरिएको हो । छ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई
सुशीला रेग्मी/रामपुर (पाल्पा), ५ वैशाख (रासस) ः रामपुर अस्पतालमा बिरामीको चाप अहिले बढ्दो छ । गर्मीयाम भएकाले पनि यहाँ सेवा लिन आउनेको संख्या दिनानुदिन थपिदै गएका हुन् । पचास शय्याको
धनकुटा । आज र भोलि देशभरका पाँच वर्ष मुनिका बालबालिकालाई राष्ट्रव्यापी रुपमा भिटामिन ‘ए’ र जुकाको औषधी खुवाईदै छ । सोही अनुसार धनकुटा जिल्लाका उल्लेखित उमेर समूहका वालवालिकाहरुलाई पनि भिटामिन