साहित्य

मनोहरा साहित्य समाजको ९२ औँ शृङ्खला सम्पन्न

चन्द्र मादेन आन्छन, काठमाण्डौं । स्थानीय पेप्सीकोला ग्लोबल पब्लिक स्कुलको सभाकक्षमा मनोहरा साहित्य समाजको ९२ औँ मासिक रचनावाचन शृङ्खला सम्पन्न भएको छ । समाजका अध्यक्ष डिल्लीराज अर्यालको सभापतित्वमा लोकवार्ता परिषद्का उपाध्यक्ष

चौविसे थुमको इतिहास पुस्तकको परिचर्चा

धनकुटा,३२ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज धनकुटाले प्रकाशन गरेको ‘चौविसे थुमको इतिहास नामक पुस्तकको फोनिजको २५ औं स्थापना दिवस रजत वर्ष समारोहको अवसरमा परिचर्चा गरीएको छ ।

ताप्लेजुङका सर्जक चन्द्र मादेन आन्छनका दुई कृति एकै साथ विमोचित

काठमाडौ । नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ सभाकक्षमा एक स्रष्टाका २ कृति विमोचित भएका छन् । मञ्जरी पब्लिकेसन प्रा.लि.बाट प्रकाशित ताप्लेजुङका सर्जक चन्द्र मादेन आन्छनको कथासङ्ग्रह “आन्छनका कथाहरू ” र उहाँकै “माधुर्य

नोवेल साकोसद्वारा स्रष्टा सम्मान तथा काव्यगोष्ठी सम्पन्न

विराटनगर । विराटनगरस्थित नोवेल साकोस साहित्यिक संस्थाको आयोजनामा सम्मान तथा काव्यगोष्ठी सम्पन्न गरेको छ । विराटनगरमा शनिबार आयोजित कार्यक्रममा साकोसले कवि जमुना पौडेललाई सम्मान गरेको छ । कार्यक्रममा अग्रज साहित्यकार

कथाकार गोपी मैनालीको ‘विशृङ्खलित सपना’ लोकार्पित

काठमाडौं । कथाकार गोपी मैनालीको कथा संग्रह विशृंखलित सपना लोकार्पित भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले साहित्यकार एवं प्रशासकको बाक्लो उपस्थिति रहेको कार्यक्रममा शनिबार विशृंखलित सपना लोकार्पण गरेका

“९१ औं कविता वाचन” श्रृंखला सम्पन्न

चन्द्र मादेन आन्छन/काठमाण्डौं ,साउन १२ । मनोहरा साहित्य समाजको आयोजनामा स्थानीय ग्लोवल पव्लिक स्कुल, पेप्सीकोलामा ९१औं कविता वाचन श्रृंखला भव्य र सभ्यता साथ सम्पन्न भएको छ । समाजका अध्यक्ष डिल्लीराज

मदन पुरस्कारका लागि पाँच कृति छनौट

काठमाडौँ । मदन पुरस्कार २०८० को लागि पाँच कृतिको छनौट गरिएको छ ।  मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८०’ का लागि भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको नुन-तेल,  भावेश भुमरी

वीपीको स्मृतिमा भएको कविता प्रतियोगितामा खोटाङका नवराज प्रथम

विराटनगर । जननायक वीपी कोइरालाको ४२ औं स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस मोरङले खुल्ला कविता प्रतियोगिता आयोजना गरेको छ । मोरङ क्षेत्र नम्बर २ को व्यवस्थापनमा मोरङको डाइनियामा आइतबार भएको

उमानाथ भट्टराईको महाकाव्य ‘अचल’ सार्वजनिक

विराटनगर । साहित्यकार उमानाथ भट्टाईको ‘अचल’ महाकाव्य विमोचन गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रा. कविराज न्यौपाने, पूर्वाञ्चल साहित्य प्रतिष्ठानका उपाध्यक्ष भूषण

पुष्पलालको स्मृतिमा आयोजित कविता प्रतियोगितामा रायमाझी प्रथम

विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औं स्मृति दिवसका अवसरमा विराटनगरमा खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ । विराटनगरस्थित पुष्पलाल स्मारक समितिले आयोजना गरेको प्रतियोगितामा ‘आरोहण’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।