मुख्य

इलाम संकटग्रस्त जिल्ला घोषणा,भूमि आयोग खारेज

काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग र सवै जिल्ला समितिहरु खारेज गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन

असंवैधानिक ढंगले विघटन गरिएको तत्कालीन संसद फिर्ता गर्नुपर्ने :एमाले अध्यक्ष ओली

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असंवैधानिक ढंगले विघटन गरिएको तत्कालीन संसद फिर्ता गर्नुपर्ने बताएका छन्। भक्तपुरमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद पुनःस्थापनाबाहेक देशलाई लोकतान्त्रिक बाटोमा

सिंहदरबार जलिरहँदा खुसी मनाएको फोटो ‘भाइरल’ भएपछि रक्षा बमले भनिन्– कारबाहीको लागि तयार छु

काठमाडौ । जेन–जी आन्दोलनकी अगुवा रक्षा बमले गत २३ र २४ भदौमा भएको आन्दोलनमा हरेक फौजदारी कसुर हुने घटनामा कारबाही गर्न सरकारसमक्ष अनुरोध गरेकी छन् । जेन–जी आन्दोलनलाई जोडेर आफूमाथि

ओलीले आज गुण्डुबाट विशेष सम्बोधन गर्ने

काठमाडौं, असोज २३ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आज भक्तपुरमा आयोजना हुने विशेष कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले समसामयिक राजनीतिक विषयमा आफ्ना

प्रधानमन्त्री र मन्त्रीहरु आफ्नैबाट सम्पत्ति छानबिन सुरु गर्नुपर्छ : हर्क साम्पाङ

सुनसरी, २२ असोज । धरानका मेयर हर्कराज साम्पाङले प्रधानमन्त्री र मन्त्रीहरुलाई नै आफ्नो सम्पत्ति छानबिन सुरु गर्न भनेका छन् । उनले सबैको सम्पत्ति छानबिन हुनुपर्ने भन्दै यस्तो सुझाव दिएका हुन्

सुदन गुरुङ नेतृत्वको जेनजीका ७ प्रदेश संयोजकको खबरदारी,राजनीतिक नियुक्ति खारेज गर्न जोड

विराटनगर, २२ असोज । भ्रष्टाचार र जवाफहीनता विरुद्ध गत भदौ २३ र २४ गते भएको ‘जेनजी विद्रोह’को नेतृत्व गरेका युवा अगुवाहरूले विद्रोहको जगमा गठन भएको सुशिला कार्की नेतृत्वको सरकारलाई सर्तसहित

कोशी प्रदेशमा मात्र ४४ जनाको मृत्यु

विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लामा अविरल वर्षाले ठूलाे जनधनको क्षति पुर्‍याएको छ। प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सोमबार बिहानसम्म मृत्यु हुनेको संख्या ४४ पुगेको छ। सबैभन्दा धेरै इलाममा ३७

कोशी र बागमतीका १९ ठाउँमा सडक अवरुद्ध

काठमाडौ । बाढीपहिरोका कारण कोशी र बागमती प्रदेशका १९ ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध भएका छन् । कोशीमा ८ र बागमतीमा ११ ठाउँमा सडक अवरुद्ध भएका हुन् ।कोशीमा कोशी राजमार्ग, सिद्धीचरण

इलाममा मात्रै १८ जनाको मृत्यु

इलाम । इलामका विभिन्न स्थानमा गएको पहिरोमा परेर १८ जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलका अनुसार सुर्योदय नगरपालिकामा मात्रै पाँच जनाको मृत्यु

सप्तकोशीको जलसतहले खतरा तह पार गर्‍यो

काठमाडौँ । सुनसरी स्थित सप्तकोशी नदीले खतरा तह पार गरेको छ । बिहान ८ः१० मा चतरा जलमापन केन्द्रको जलसतह खतरा तह पार गरेको हो । जलसतह बढ्दो क्रममा रहेकाले नदी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।