मुख्य

सभामुखसँग प्रमुख सचेतकको बैठक स्थगित

काठमाडौं, २७ साउन । प्रतिनिधिसभा अन्तर्गतको प्रमुख सचेतकको बैठक स्थगित भएको छ । आज बिहान ११ः०० बजे बस्ने भनिएको प्रमुख सचेतकसँगको संयुुक्त बैठक अन्तिम समयमा स्थगित भएको हो ।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिटर पास वितरण आजदेखि बन्द

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनल भवनमा भिजिटर पास वितरण बन्द गर्ने जानकारी दिएको छ । विमानस्थलले सूचना जारी गर्दै आजदेखि भिजिटर पास वितरण बन्द गरेको जानकारी दिएको

युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा नै राष्ट्रको भविष्य छ- प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना दिदै युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा नै राष्ट्रको भविष्य भएको बताएका छन् ।उनले हाम्रो सकारात्मक सोच, निरन्तरको प्रयास र एकताबद्ध

अर्थसहित दुई समितिको बैठक बस्दैँ

काठमाडौं, २७ साउन । संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैँछ ।   संघीय संसद सचिवालय, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछ ।   जसअनुसार अर्थ समितिको बैठक बिहान ११ः०० बजेवाट

दक्षिण एसियामा १२४ आतंकवादी संगठन सक्रिय

काठमाडौं, २६ साउन । नेपाल भारत विकास मञ्चद्वारा राजधानीमा आयोजित “दक्षिण एसियामा आतंकवादको अवस्था र दीर्घकालीन समाधान” विषयक विचारगोष्ठीमा सहभागी वक्ताहरूले आतंकवादलाई मानव सभ्यताको साझा चुनौती र मानवताविरुद्धको अपराधका रूपमा

रवि लामिछाने रिहा नहुने, थुनामै पठाउने आदेश

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रिहा गर्न नमिल्ने आदेश भएको छ । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाले लामिछानेले पेश गरेको निवेदनमा आदेश दिदै उनले

कैलाली कारागारमा भएको हिंसात्मक झडप प्रति राष्ट्रिय मुक्ति पार्टीको गम्भीर ध्यानाकर्षण

  काठमाडौं, २६ साउन । गत शुक्रबार राति कैलाली कारागारमा कैदीबन्दीहरूको दुई समूहबीच भएको हिंसात्मक झडपमा भरत चौधरीको असामयिक निधन भएको छ भने ४८ जना घाइते भएको घटनाप्रति राष्ट्रिय मुक्ति

घुससहित नापी कार्यालय काठमाडौंका कर्मचारी पक्राउ, कार्यालय प्रमुखको फोन कार्यालय सहयोगीसँगै

काठमाडौं – नापी कार्यालय काठमाडौं कलंकीका कार्यालय सहयोगी पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालय सहयोगी एकेन्द्र कुँवरलाई १३ हजार रुपैयाँ घुससहित सोमबार पक्राउ गरेको हो। आयोगका अनुसार

पार्टी सम्बद्ध प्रतिष्ठान र फाउण्डेशनहरु पार्टी विपरीत प्रयोग हुनुहुँदैन : ओली

ललितपुर । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलले पार्टी सम्बद्ध प्रतिष्ठान र फाउण्डेशनहरु व्यक्तिगत स्वार्थमा नभई पार्टीको आन्दोलन र समग्र हितमा केन्द्रित हुनुपर्ने बताएका छन् । मदन–आश्रित

अनलाइन सञ्चारमाध्यम दर्ता प्रावधान विरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । अनलाइन सञ्चारमाध्यम दर्ता तथा नविकरण जिल्ला प्रशासन कार्यालयमार्फत मात्र गर्नुपर्ने व्यवस्था र त्यसकै आधारमा सूचना तथा प्रसारण विभागले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता अनिल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।