मुख्य

राष्ट्रपति पौडेलले दिए ट्रम्पलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । सामाजिक सञ्जालमा बधाई दिदै राष्ट्रपति पौडेलले अमेरिकाको राष्ट्रपतिको रूपमा दोस्रो कार्यकालको लागि सफलताको शुभकामना दिदै ट्रम्पको

सरकारी कार्यालय भोलिबाट मात्रै खुल्ने

काठमाडौं । तिहारको मुख्य दिन भाइटिका हिजो सकिए पनि आज पनि सरकारी कार्यालय बिदा छन् । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठुलो चाड तिहार हिजो भाइटिकाबाट

तिहार जीवनमा उज्यालो छर्ने चाड : प्रधानमन्त्री

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार नेपालीहरूको महिमापूर्ण पर्व भएको बताउनुभएको छ । भाइटीकाको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले तिहार जीवनमा उज्यालो छर्ने चाड भएको उल्लेख गर्नुभएको

आज भाइटीकाको उत्तम साइत बिहान ११:३७ बजे

काठमाडौँ- नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत बिहान ११:३७ बजे भाइटीका रहेको जनाएको छ। उत्तम साइत यो भए पनि बिहानदेखि साँझसम्म आफ्नो अनुकूलतामा टीका लगाउन भने बाधा

आजबाट घट्यो डिजेल र मट्टितेलको मूल्य

काठमाडौँ । डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगमले हिजो राति १२ बजेदेखि लागु हुनेगरी प्रतिलिटर एक रुपैयाँले मूल्य घटाएको हो । यस अनुसार काठमाडौँ, पोखरा र

पछिल्लो तीन महिनामा देशभरमा प्रेस स्वतन्त्रता हननका १९ घटना

काठमाडौँ, १४ कात्तिक : पछिल्लो तीन महिनामा देशभरमा प्रेस स्वतन्त्रता हननका १९ घटना भएका छन् । प्रेस काउन्सिल नेपालमा आएका उजुरी र नियमितरूपमा हुँदै आइरहेको मिडिया अनुगमनका आधारमा यी घटना

अराजकतालाई मलजल गर्ने कुनै पनि मिडिया कारवाहीमा : अध्यक्ष बस्नेत

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अराजकतालाई मलजल गर्ने कुनै पनि मिडियालाई कारवाहीको दायरा ल्याउने दृढता राख्नुभएको छ । सामाजिक सद्भाव बिथोल्ने, जातीय विद्वेश फैलाउने गरी जानीजानी गलत

पहिरोमा परि ज्यान गुमाएका पाख्रिवासका पिडित परिवारलाई नेकपा एमाले पाख्रिबास नगर कमिटिको आर्थिक सहयोग

धनकुटा(पाख्रिबास),१३ कार्तिक । गत असोज १२ गते पहिरोमा पुरिएर ज्यान गुमाएका धनकुटाको पाख्रिबास नगरपालिका ५ का श्रीमती आशा तामाङ्ग र उनकी आमा लक्ष्मीशोभा तामाङको सम्झनामा नेपाल कम्युनिष्ट पार्टी(एमाले) नगर कमिटि

नेपाल प्रहरीमा लगातार एआइजी अवकाश र बढुवाको शृंखला

काठमाडौं- २०७९ साल जेठ ६ गते तत्कालीन प्रहरी नायब महानिरीक्षक (डिआइजी) वसन्त लामाले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को फुली लगाए। लामा अवकाशको एक दिनअघि मात्रै एआइजी भएका थिए। २०७९ साल वैशाख

यस्तो छ गैर आवासीय नेपाली दिवस, वार्षिक साधारण सभा तथा ग्लोबल कन्क्लेभ –२०२४ को निष्कर्षहरू

काठमाडौ । गैरआवासीय नेपाली दिवस, वार्षिक साधारण सभा तथा ग्लोबल कन्क्लेभ–२०२४ गैरआवासीय नेपाली दिवस एवं गैरआवासीय नेपाली संघको वार्षिक साधारण सभा सन् २०२४ को २७ र २८ अक्टोबरमा “रूपान्तरण र



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।