मुख्य

धनकुटाको भेडेटार सिम्सुवामा बस दुर्घटना, २६ यात्रु घाइते

धनकुटा,१० कार्तिक । कोशी राजमार्गको भेडेटार सिम्सुवा खण्डको कोलबोटेमा शनिवार दिउँसो बस दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन् । धरानबाट धनकुटाको पाख्रिबास स्थित सान्ने जाँदै गरेको को १ ख

बाढी र पहिरोले पाँचथरमा सङ्कट : माओवादीले गरायो कोशी प्रदेश सरकारको ध्यानाकर्षण

विराटनगर, ९ कार्तिक । माओवादी केन्द्र कोशी प्रदेशले गत असोज ९ देखि १२ गतेसम्म परेको अबिरल वर्षाको कारण पाँचथरमा सयौं घर क्षतिग्रस्त बनेको, करोडौंको भौतिक संरचना नष्ट भएको, खानेपानी, सिंचाई

यो सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ

विराटनगर, ७ कार्तिक । नेकपा (माओवादी केन्द्र)का बरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले ओली सरकारको एक सय दिनमा समीक्षा गर्नुपर्ने विषय नै नभएको बताएका छन् ।

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार,प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौ । सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रगति सार्वजनिक गर्दैछन् । नेकपा एमालेको

जनस्वास्थ्यकर्मी महासंघद्वारा अस्पतालको मेसु डा. राई कुटिएको घटनाको विरोध

विराटनगर । प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ नेपाल कोशी प्रदेशले इनरुवा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सन्तोष राईमाथि भएको आक्रमणको विरोध गरेको छ । गत शनिबार स्वास्थ्य कार्यलय, सुनसरीका प्रमुखसमेत रहेका डा.

रवि पक्राउ स्वाभाविक, अन्य आरोपी पनि पक्राउ पर्नुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्राउ स्वाभाविक प्रक्रिया भएको बताउनुभएको छ । सोमवार बिहान

विचाराधीन मुद्दामा पत्राचार गर्दा परराष्ट्रमन्त्री आरजु देउवा विवादमा

काठमाडौ । सर्वोच्च अदालतमा विचाराधीन रहेको गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए, आइसीसी) को मुद्दामा परराष्ट्र मन्त्री आरजु देउवाले संघको केन्द्रीय सचिवालयमा पत्राचार गरेपछि विवादमा तानिएकी छन् । एनआरएनए

मलाई न्यायालयप्रति विश्वास छ : रवि लामिछाने

पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ का सभापति रवि लामिछानेले केपी ओली सरकार रहेसम्म जनताले दुख पाइरहने टिप्पणी गरेका छन् । कास्की जिल्ला अदालत परिसरमा संचारकर्मीहरुसँग कुराकानी गर्दै लामिछानेले आफुलाई

पोखरामा प्रदर्शनकारीले निषेधाज्ञा तोड्न खोज्दा तनाव

गण्डकी, ४ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले निषेधाज्ञा तोडेर विरोध प्रदर्शन गर्न थालेपछि पोखराको सहिदचोकमा तनावको अवस्था सिर्जना भएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखरा शहिदचोक

पोखरामा रबि समर्थक प्रदर्शनकारीमाथि पानीको फोहोरा

काठमाडौं- पोखरामा प्रदर्शनरत रास्वपाका कार्यकर्ता तथा समर्थकमाथि प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ। सहकारीको बचत रकम अपचलनको मुद्दामा रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा उनीहरूले निषेधित क्षेत्र तोडेको भन्दै



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।