मुख्य

राष्ट्रिय एकताका साथ अघि बढ्न प्रधानमन्त्रीको आह्वान

वासुदेव पौडेल र कृष्ण दवाडी/ गण्डकी, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले ७५३ वटै स्थानीय तहबाट विकासका काम अघि बढेको बताउनुभएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको आज

झापाको विर्तामोडमा स्थापित ‘पूर्वाञ्चल क्या’न्सर अस्पताल’ पूर्णरुपमा सञ्चालन

काठमाडौँ, १७ फागुन । अब नेपालीले क्यान्सर उपचारका लागि विदेशका अस्पताल धाउनु नपर्ने भएको छ । स्वदेशमा नै गुणस्तरीय क्यान्सर उपचार सेवा दिने ध्येयले झापाको विर्तामोडमा स्थापित ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’

निगमको साखलाई अझ उँचो बनाउँदै यादव

अशोक घिमिरे,काठमाडौं, ‘सरकारी संस्थान’ भन्ने बित्तिकै अझै पनि कतिपयको दृष्टिकोण परिवर्तन भइहाल्छ। यस्तो आरोप लगाइन्छ, ‘संस्थान भनेका सरकारका लागि ‘बोझ’ हुन्। त्यँहा सक्षम व्यक्ति छैनन् , उनीहरुले देश र जनताका

लोपोन्मुख कुुसुन्डा भाषा जोगाउन कक्षा सञ्चालन

देउखुरी,१४ फागुन । लोपोन्मुख कुसुन्डा जातिको भाषा जोगाउन भाषा आयोगले दाङमा एक महिने कक्षा सञ्चालन गर्ने भएको छ । उक्त कक्षा यही फागुन १८ गतेदेखि एक महिनासम्म सञ्चालन हुनेछ ।

मानव बेचबिखन निगरानी र नियन्त्रण गर्न नगरस्तरीय कार्यविधि

काठमाडाैं । काठमाडौं महानगरपालिकाले सहरी क्षेत्रमा हुने मानव बेचबिखनसँग सम्बन्धित गतिविधिमाथि निगरानी र नियन्त्रण गर्न नगरस्तरीय कार्यविधि तयार गर्ने भएको छ। उक्त विषयमा यसअघि सरकारले जारी गरेको नियमवली र कार्यविधिलाई

नेकपाले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने

काठमाडौँ, १२ फागुन । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले मङ्गलबार गरेको

देशमा विकसित परिस्थितिबाट उत्पन्न हुन सक्ने सुरक्षा अवस्थाबारे सूक्ष्म आँकलनमा छौँ: नेपाली सेना

काठमाडौं । नेपाली सेनाले सर्वोच्च अदालतबाट विघटित प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयसँगै उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र परिस्थितिको सूक्ष्म अध्ययन र आँकलन गरिरहेको जनाएको छ । आफ्नो संवैधानिक दायित्व र भूमिकाबारे

नेकपाका नेताको गाडी तो’डफोड, कार्यक्रम नगर्न ध’म्की

काभ्रेपलाञ्चाेक। काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–५ मा नेकपाका केन्द्रीय नेता चढेको गाडी गए राति तो डफोड गरी आ गजनीको प्रयास गरिएको छ। गाउँपालिकाको ५ नम्बर वडा कमिटी विस्तार गर्ने आजको कार्यक्रमका लागि

पूर्वजको वीरगाथाको अनुसरण गरौँः प्रधानमन्त्री ओली

काठमाडौँ, ९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित

‘सरकारले लोकतन्त्रको बाटो बिराउँदैन’,असन्तुष्ट पक्षलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र प्राप्तिपछि शान्तिपूर्ण राजनीतिभन्दा अर्को बाटो हुन नसक्ने भएकाले असन्तुष्ट पक्षलाई संवादका माध्यमबाट मूलधारमा आउन आग्रह गर्नुभएको छ । ७१ औँ प्रजातन्त्र



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।