मुख्य

गोकुल बाँस्कोटालाई प्रधानमन्त्रीकै सं,रक्षण – प्रधानमन्त्रीलाई अडियो सुनाएको विजय मिश्रको दा,बी (भिडियो सहित)

गोकुल बाँस्कोटालाई प्रधानमन्त्रीकै संरक्षण – सीधाकुरा जनतासँग काठमाडौं । सेक्युरिटी प्रेस खरिदमा एजेन्टसँग ७० करोड कमिशनको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधि र शहरी विकास मन्त्रालय सम्हाल्दै

४० वर्षपछि छिन्ताङ्गका स,हिद परिवारले पाए राहात

धनकुटा खबर । श,हादत प्राप्त गरेको चालिस वर्ष पछि छि,न्ताङ्गका १६ जना स,हिदका सहिद परिवारहरुलाई प्रदेश सरकारले रा,हात प्रदान गरेको छ । छिन्ताङ्गका सहिद परिवारहरुलाई प्रदेश नं १ को सरकारले

प्रजातन्त्र दिवसमा टुँडिखेलको जमिन र आकाशमा जे देखियो – हेर्नुहोस् भिडियो

काठमाण्डौं । आज ७० औं प्रजातन्त्र दिवस विविध कार्यक्रम गरी मनाइएको छ। सैनिकमञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रधानसेनापति मन्त्रीलगायत उच्चपदस्थ सरकारी अधिकारीको उपस्थिति थियो।कार्यक्रममा नेपाली सेना, नेपाल

प्रजातन्त्र टाठाबाठाका लागि मात्र हैन – पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह यतिबेला भारतमा छन् । उनी आइतबार दिल्ली प्रस्थान गरेका हुन् । दिल्लीबाटै पूर्व राजा शाहले प्रजातन्त्र दिवसको अवसरमा विज्ञप्तिमार्फत् शुभकामना दिएका छन् । ७

खरिपाटी क्वारेन्टाइन – स्थानीयले घर छा,ड्न थालेपछि घर-घरमा प्रजिअ

भक्तपुर । कोरोना भा,इरस (कोभिड–१९) को स,ङ्क्रमणको उ,द्गमस्थल चीनको उहानबाट सरकारले फर्काएका नेपालीलाई राखिएको खरिपाटीस्थित क्वारेन्टाइन क्षेत्रको आसपासका बासिन्दाका लागि जनचेतना अभिवृद्धि गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा घरदैलो अभियान

व्यक्तिले ह,डपेको जग्गामा गा,डियोे ‘सरकारी साइन बोर्ड’

काठमाडौँ । मालपोत कार्यालय डिल्लीबजारको श्रेस्ता अनुसार काठमाडौँ महानगरपालिका–३१ आलोकनगरस्थित वाग्मती किनारमा रहेको १० रोपनी आठ आना जग्गा नेपाल सरकारको हो । केही व्यक्तिले भने उक्त जग्गा अ,तिक्रमण गरेर वषौँदेखि

भवन जिम्मा लिने सरकारी निकाय भेटिएन

धनकुटा खबर । करिब २ करोड ६६ लाख रुपैया खर्चेर १ वर्ष २ महिना अघि नै निमार्ण सम्पन्न गरिएको तत्कालिन महिला विकास कार्यालय धनकुटाको चार तले भवन जिम्मा लिने सरकारी

सडक बन्ने पक्का भए संगै घर-जग्गा बेचबिखन रोकियो

धनकुटा खबर, १ फागुन । धनकुटाको बिहिबारे, बञ्चरे, लामिछानेडाडाँ हुदै तेह्रथुम जिल्ला जोड्ने सडकको निर्माण कार्यकालागि टेन्डर आवाहन भए संगै यसक्षेत्रका स्थानियहरु घर जग्गा बेचबिखन गर्न छाडेका छन् । केहि

लु टमा विश्वास गर्नेहरुलाई स्वस्थानीका पाना च्या,त्छु भन्नु कुन ठूलो कुरा भयो र – चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले स्वस्थानीका पाना च्या,त्ने अभिब्यक्ति प्रति क,डा प्र,हार गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकको शुन्य समयमा आफ्नो भनाई राख्ने नेपाल कम्युनिष्ट पार्टी

एमसीसी अ नुमोदन हुनेमा ढुक्क भएँ भन्दै फ र्किए अमेरिकी अधिकारी

काठमाडौं, माघ २८ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता संसदबाट अनुमोदन गर्ने वा नगर्ने विषयमा विवाद चलिरहेका बेला नेपाल आएका एमसीसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स सरकार तथा पार्टीका उच्च



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।