काठमाडौं । मृ’गौलाको डा’यलाइसिस गरेर बिहीबार बेलुका निवास फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले नियमित भेटघाट रोकेर शुक्रबार आराम गरेका छन्। चि’कित्सकहरुले उनलाई धेरै आरामको जरुरत रहेको भन्दै भेटघाट र बैठकहरु
रौतहट । प्रहरीले कांग्रेसका केन्द्रीय सदस्य तथा निलम्बित सांसद मोहम्मद आफ्ताब आलम राजपुर ब’म का’ण्डमा दोषी रहेकाले उनीविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन शुक्रबार सरकारी वकिलको कार्यालयलाई बुझाउने भएको छ ।
काठमाडौ । जग्गा हिनामिनाका उजुरीमा प्रमाण जुटाउनै समस्या देखिएको छ । ‘सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोग’मा परेको उजुरी छानबिनका क्रममा जग्गाका सम्बन्धमा प्रमाण जुटाउन समस्या उत्पन्न भएको हो
काठमाडौ । विभिन्न कारण देखाउँदै उडानमा ढिलाइ गर्ने गरेका कारण नेपाल एयरलाइन्स धेरैजसो आलोचित भइरहन्छ। तोकिएको समयमा उडान नगर्नेमा अन्य देशको तुलनामा नेपाल एयरलाइन्स मुख्य बन्ने गरेको तथ्यांक बेला–बेलामा सार्वजनिक
काठमाडौँ । झापाको झापा गाउँपालिका–२ का श्याम राजवंशीले बिरिङ खोलामा लगाएको बाँसको पुल तर्दा प्रत्येक पटक ५० रुपैयाँ तिर्ने गरेका छन् । पक्की पुल नहुँदा हरेक पटक बाँसको पुल तर्दा
काठमाडौ ।संघीयता कार्यान्वयनसँगै चालू खर्च अत्यधिक बढिरहेका बेला सरकारले मन्त्री र सांसदहरुलाई पर्व सुविधामार्फत एक महिनाको तलब सुविधा बाँडेको छ । सरकारले मन्त्रीपरिषद्बबाट निर्णय गरेर राज्यलाई करोडौं भार पर्नेगरी पहिलोपटक
काठमाडौ । सरकारले भूकम्प र पराकम्पबाट क्षतिग्रस्त निजी स्वामित्वका संरचनाको पुनर्निर्माण कार्यमा उल्लेख्य प्रगति भएको दाबी गरे पनि ललितपुर महानगरपालिका क्षेत्रमा निजी आवास पुनर्निर्माणको अवस्था निराशाजनक पाइएको छ।ललितपुर महानगरपालिका शहरी पूर्वाधार
काठमाडौं, कार्तिक १५ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वा’स्थ्यमा स’मस्या देखिएपछि बुधबार बिहान ९ बजे धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अ’स्पताल लगियो। र’गतमा पानीको मात्रा बढी भएर, शरीर सु’न्निएर ज्व’रोसमेत आएपछि उनलाई
काठमाडौँ । एसियाली विकास बैंक ९एडीबी०ले मुग्लिन–पोखरा सडक चार लेनमा विस्तार गर्न २१ अर्ब ५० करोड रुपैयाँ सहुलियत ऋ’ण उपलब्ध गराउने भएको छ । दुई लेनको सडक चार लेनमा विस्तार
काठमाडौं, कार्तिक १५ । डोटीको चुडीमा जन्मिएका वासुदेव फुलाराको बाल्यकाल चरम ग’रिबीमा बित्यो। फुलाराले सने २००१ मा त्रिभुवन विश्वविद्यालयबाट का’नुनमा स्नातकोत्तर टप गरेका थिए। सन् २००५ मा अमेरिकामा पुगेपछि भने