त्रिवि कीर्तिपुर एमबीएस विभागको अर्कोतिर एउटा पुरानो चिया क्यान्टिन छ । जहाँ भुँइमै बसेर चिया उमालिरहेका एक वृद्ध देखिन्छन् । तिनी हुन् नीकाजी विष्ट। त्रिवि त स्थापना भयो। तर, त्यहाँ कार्यरत
कोहलपुर । मुगुको ताल्चा विमानस्थलबाट नेपालगन्ज आइरहेको नेपाल एयरलायन्सको जहाजभित्र एक महिलाले बच्चाको जन्म दिएकी छन्। आकाशमा उडिरहेको अवस्थामा छाँयानाथ रारा नगरपालिका २ की २२ वर्षीया मायादेवी भामले छोराको जन्म
काठमाण्डौं, २३ असोज । नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी गत १६ असोजको बिहानै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासलाजिम्पाट पुगे । राजदूत पुरीको हातमा एउटा कागज थियो ।
सुनसरीको बक्लौरीकी गीता गुरुङलाई साविकको बक्लौरी गाविसका सबैले चिन्छन् । तर सकारात्मक होइन नकारात्मक विचारले । धेरैले उहाँलाई अरु काम नपाएर सबैको घर घर चाहार्ने केटी भनेर पनि चिन्छन् ।
नेपाल परिवार दलका केन्द्रीय अध्यक्ष एकनाथ ढकाल थोरै सांसद भएर पटक–पटक मन्त्री बन्ने नेतामा पर्छन् । उनले क्रिस्चियन धर्म अंगालेका छन् । सोही धर्मका कारण उनको विदेशमा धेरै ठूलो पहुँच
नेपालले भारतसँग सन् १९५० लगायतका असमान सन्धिहरूको पुनरावलोकनका लागि भारतीय पक्षसँग आफ्नो धारणा राखेको छ । राजधानीमा शनिबारदेखि सुरु भएको नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहको बैठकमा नेपालले सन् १९५० को शान्ति
काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआईजी) नवराज सिलवालले पदबाट दिएको राजीनामा प्रहरी मुख्यालयले स्वीकृतिका लागि पठाएको २० दिन पुग्दा पनि पत्र गृह सचिवले बुझ्न नमानेको आरोप लागेको छ । भदौ
काठमाडौं । राजनीति तथा राजनीतिक पदका लागि हुने निर्वाचनमा भाग लिन नपाउने निजामती ऐनको स्पष्ट प्रावधानलाई चुनौती दिँदै दर्जनौं कर्मचारी प्रदेशसभा एवं केन्द्रीय संसद्का लागि दलका तर्फबाट समानुपातिकमा धमाधम सिफारिसमा
काठमाडौं, २२ असोज । चुनावी तालमेलसहित एकता प्रक्रियामा जुटेका एमाले र माओवादी केन्द्रले बामपन्थी गठबन्धनबाट नअत्तालिन र चुनाव प्रभावित हुने गतिविधि नगर्न कांग्रेसलाई चेतावनी दिएका छन् । कांग्रेसले लोकतन्त्र नै
काठमाडौं, २१ असोज । विश्वको सर्वाधिक महंगो मानिएको इन्टरनेटमार्फत कारोबार हुने मुद्रा ‘विट क्वाइन’को तस्करीमा संलग्न रहेको आरोपमा एक राजावादी नेता पक्राउ परेका छन् । विट क्वाइनको तस्करी गरेको अभियोगमा