काठमाण्डौं, २१ असार । पहिलो चरणको निर्वाचनमा एमालेभन्दा केही कमजोर बनेको सत्तारुढ दल नेपाली कांग्रेस दोस्रो चरणको निर्वाचनमा निकै कमजोर बन्न पुगेको छ । दोस्रो चरणको निर्वाचनमा कांग्रेस निकै कमजोर
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल खोलेर ‘गोर्खा’हरूको प्रशंसा गर्दै अप्रत्यक्ष रूपमा पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीप्रति असन्तुष्टि प्रकट गरेका छन् । केही दिनअघि सो प्रान्तमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै
काठमाडौं, २१ असार । काठमाडौं महानगरपालिकामा एमालेतर्फबाट विजयी मेयरले स्मार्ट फोन किन्ने निर्णय गर्दा व्यापक असन्तुष्टिसहित फिर्ता भएको चर्चा सेलाउन नपाउँदै छिमेकी ललितपुर महानगरपालिकामा कांग्रेसतर्फबाट विजयी चिरीबाबु महर्जनको अनौठो प्रस्ताव
काठमाडौं, २१ असार । भारतीय राजदूत मञ्जिवसिंह पुरीले सत्ता समर्थक राष्ट्रिय जनता पार्टीलाई सरकारलाई दिएको समर्थन फिर्ता नलिन निर्देशन दिएका छन् । राजपा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरसँग छुट्टै र
बुटवल, २० असार । रुपन्देहीको सैनामैना नगरपालिकाबाट मेयरमा पराजित भएपछि कांग्रेस जिल्ला सदस्य फणिन्द्रप्रसाद शर्माले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार एक बिज्ञप्ती जारी गर्दै पदबाट राजिनामा दिएको बताएका
बाँके, २० असार । उमा थापा मगरलाई नेपाली कांग्रेसले नेपालगञ्ज उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवार बनाएपछि यसले ठूलै चर्चा पायो। उम्मेदवार चयन हुनासाथ पत्रकार, आदिवासी जनजाति र उनका शुभचिन्तकले बधाई दिए। उनी
काठमाडौं, २० असार । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को परिषद्ले भारतमा पढेको सीए डिग्रीलाई मान्यता नदिने निर्णय गरेको कान्तिपुर दैनिकमा खबर छ ।आइक्यानको डिग्रीलाई भारतीय संस्था इन्ष्टिच्यूट अफ चार्टर्ड एकाउन्टेन्ट्स
हेटौंडा, असार । स्थानीय तह निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिएर गल्ति गरेको भन्दै हेटौंडाका उपमहानगरपालिकाका मेयरका एक उम्मेदवारले आफ्नै श्राद्ध गरेका छन्। मंगलबार हेटौंडा ५ स्थित सानोपोखरामा मेयर उम्मेदवार राकेश
सुनसरीको रामधुनीभासी नगरपालिका वडा नं ५ मा एमालेले निकालेको विजय जुलुसमाथि नेपाली कांग्रेसका कार्यकर्ताले आक्रमण गरेका छन् । वडा अध्यक्षमा एमालेका उम्मेदवार डेगराज फुयाल विजयी भएपछि एमालेले विजयी जुलुस निकालेको
तम्घास, १७ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अरु पार्टीलाई बढार्ने कुचो एमालेको हातमा रहेको बताएका छन् । एमाले विरुद्ध सत्तारुढ कांग्रेस–माओवादी सहितको सर्वदलीय गठबन्धनलाई पराजित गर्दै पार्टीले