नेकपा एमालेमा देखिएको विवाद सरकार बन्ने र भत्कने खेलको कारण बनेको छ। एमालेमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहमा देखिएको टकरावले सरकारको स्थिरतामा समस्या आएको हो।
कोरोना संक्रमणले वैशाख १ गते ३ जनाको मृ,त्यु हुँदा मृतकको कुल संख्या ३ हजार ६१ थियो । वैशाखको पहिलो साता नै एक दिनमा ज्यान गुमाउनेको संख्या दुई अंक अर्थात् १०
भेरी अस्पताल र नेपालगन्ज मेडिकल अस्पतालमा अहिले कोरोना संक्रमणबाट सिकिस्त बिरामीको चाप छ। ती अस्पतालमा बाँकेसहित विभिन्न जिल्लाबाट रेफर भएका बिरामी छन्। पश्चिम क्षेत्रका विभिन्न जिल्ला अस्पतालको उपचार र होम
सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को राष्ट्रिय परीक्षा कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा अध्ययन सुरु गरेको छ । आठ लाखभन्दा विद्यार्थीलाई कोरोना (कोभिड–१९)को सङ्कट
कुखुरा व्यवसायीहरू नेपालमा उत्पादित धुलो दूध (एसएमपी) प्रयोग गर्न तयार भएका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपालकै एसएमपी प्रयोग गर्न आग्रह गरेअनुसार कुखुरा व्यवसायीहरू उक्त निर्णयमा पुगेका हुन्। भारतबाट
सरकारले वार्षिक बजेट जेठ १५ गते संघीय संसद्मा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ तर अहिलेसम्म संसद अधिवेशन नै डाकिएको छैन । बजेटअघि पूरा गर्नुपर्ने संवैधानिक र प्रक्रियागत कामसमेत अघि बढाइएको
सरकारमा सहभागी नभई प्रतिपक्षमा बस्ने जनता समाजवादी पार्टी (जसपा) को आन्तरिक समझदारीले प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः विश्वासको मत नपाउने र मुलुक निर्वाचनतिर जाने सम्भावना बढेको छ । प्रतिनिधिसभाबाट विश्वासको
काठमाडौँ । कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमण ह्वात्तै बढेपछि अति आवश्यक बनेको अक्सिजन उत्पादनका लागि लगानी सहायतालाई नेपाल राष्ट्र बैङ्कले उच्च प्राथमिकतामा राखेको छ । राष्ट्र बैङ्कले चालू आर्थिक वर्ष
नेपाल प्रहरीले देशभरबाट अस्पताल प्रयोजनबाहेकमा प्रयोग हुँदै आएका करिब ९ हजार थान अक्सिजन सिलिन्डर संकलन गरेको छ । गृह मन्त्रालयको निर्देशनपछि प्रहरीले देशभर अस्पतालबाहेकका प्रयोजनमा प्रयोग हुँदै आइरहेका खाली तथा
कोरोना महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञामा दैनिक उपभोग्य खाद्यान्न महँगो भएको छ। चिनी, खानेतेल, अण्डा, गेडागुडीलगायतका खाद्यवस्तुको भाउ बढेको हो। बजार अनुगमन प्रभावकारी नहुँदा भाउ महँगो भएको उपभोक्ता अधिकारकर्मी बताउँछन्।