काठमाडौं, मंसिर २७ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउँदो आइतबार सुरु हुने स्थायी समिति बैठकमा पेस गर्ने कार्ययोजनासहित राजनीतिक दस्तावेज तयारीमा जुटेका छन्। पहिलोपटक कार्यकारी अध्यक्षको हैसियतमा पार्टीमा राजनीतिक
काठमाडाैं,मंसिर २७ । काठमाडौं महानगरपालिकाले माइतीघरदेखि तीनकुनेसम्म साइकल लेन सञ्चालन गर्ने भएको छ । हालको सडकमा रहेको साइकल लेनलाई भौतिक र संरचनागत सुधरसहित साइकल लेन व्यवस्थित गर्न लागिएको हो ।
काठमाडाैं,मंसिर २७ । त्रिभुवन विमानस्थालको अन्तराष्ट्रिय टर्मिनलअन्तर्गत प्रस्थान कक्षको प्रवेशद्वार ‘गेट–ट’ बाहिर र आगमन कक्ष बाहिर परिसारमा लागेको सर्वसाधारणको बाक्लो भीड देख्दा लाग्छ यहाँ कुनै जात्रा चल्दैछ । सवारी साधन
काठमाडौँ, २६ मङ्सिर । नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले राष्ट्रलाई आर्थिक–सामाजिक विकासको मार्गमा अग्रसर गराउने नेपाल सरकारको समृद्धिको यात्रामा सघाउन भारत सदैव तत्पर रहेको बताएका छन् । आफ्नो सम्मानमा
काठमाडौं । पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाहकी जेठी छोरी पूर्णिका शाहको बिहीबार जन्मदिन परेको छ । पूर्णिकाको बिहीबार अंग्रेजी मितिअनुसार जन्मदिन परेको हो । सामाजिक सञ्जालमार्फत उनलाई शुभकामना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालको २१ महिनाको अवधिमा मन्त्रिपरिषद् पुनर्गठन गरेलगत्तै उपत्यकाका सडक पिच र खाल्डाखुल्डी पुर्ने काम धमाधम हुन थालेको छ । गत ४ मंसिरमा प्रधानमन्त्री
बझाङ । नदी किनारमा राखिएको श वमाथि नेपाली कांग्रेसको चारतारे झण्डा ओढाइएको थियो। खोरीगाड दोभानको बगरमा उभिएका मान्छेहरु सबैको अनुहार मलिन र उदास थियो। एकजना मलामीले लम्पसार पारिएको शवतिर हेर्दै
काठमाडौं, सरकारी जग्गा निजीकरण गरिएको भयावह तथ्य फेला परेको छ । सरकारी, सार्वजनिक र गुठीका जग्गा संरक्षणसम्बन्धी जाँचबुझ गर्न गठित आयोगले ६ महिना लगाएर गरेको छानबिनमा सरकारी जग्गा व्यक्तिका नाममा लगिएको
काठमाडौं । खानेपानीमन्त्री बिना मगरले सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रको निर्माण पुसभित्रै सम्पन्न गर्न निर्देशन दिएकी छन् । उनले बिहीबार निर्माणस्थल निरिक्षण गरी दोस्रो प्रशोधन केन्द्र छिटो सम्पन्न गर्न विभागीय
काठमाडौं, मंसिर २० । राष्ट्रिय अनुसन्धान विभाग (राअवि) ले सार्वजनिक पदधारण गरेका र विभिन्न पेसा/व्यवसायमा संलग्न रहेका व्यक्तिहरूको तीनपुस्ते सम्पत्ति विवरण संकलन गर्न थालेको छ। राष्ट्रिय सुरक्षासम्बन्धी सूचना संकलन गर्दै