पत्रपत्रिका

दशगजामा भारतले राख्यो चौ की

काठमाडाैं,मंसिर २९ ।  सीमा जडिएको पश्चिम नवलपरासीको सीमावर्ती दशगजा क्षेत्रमा भारतीय पक्षले अस्थायी चेकपोस्ट स्थापना गरेको छ । दशगजा क्षेत्र जेपाल-भारत दुवै पक्षले प्रयोग गर्न नपाइने भएपनि यहाँ भारतीय सीमा

बिहे गरेर घर भि त्र्याएको भोलिपल्टै बेहुलीलाई य स्तो गरेपछि…

काठमाडौं, मंसिर २९ । धादिङका एक युवकले विवाहको भोलीपल्टै पत्नीको ह त्या गरेका छन्। गत मंसिर ९ गते २० वर्षीय अनिशा तामाङलाई दुलहीका रुपमा भित्र्याएका धादिङको सिद्धलेक गाउँपालिका–३ का २३ वर्षीय

बैँकहरुले अब निः शुल्क बि माको प्रचार गर्न नपाउने

काठमाडौं, मंसिर २९ । पछिल्लो समय बैँक तथा वित्तीय संस्थाहरुले निक्षेपकर्ताहरुलाई खाता खोल्न आकर्षित गर्न निःशुल्क बिमा सुविधाको प्याकेज दिन थालेपछि बिमा समिति कडा रुपमा प्रस्तुत भएको छ। बैँकहरुले निक्षेपकर्तालाई

कांग्रेस वि वाद : पौडेल मनाउँदै देउवा

काठमाडौं । महाधिवेशको एजेन्डालाई केन्द्रीय समितिमा पेस गर्नुपर्ने माग राख्दै केन्द्रीय समिति बैठक बहिष्कार गरेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई मनाउन सभापति शेरबहादुर देउवा सक्रिय भएका छन् । देउवाले केन्द्रीय समिति

चीनबाट आउन थालेपछि सस्तियो प्याज

काठमाडौँ, २८ मङ्सिर । उपत्यकावासीको प्याजको माग केही दिनदेखि चिनियाँ प्याजले धान्न थालेको छ । भारतबाट प्याज आउन रोकिएपछि चिनियाँ प्याज भित्रिएर उपत्यकावासीको माग धानेको हो । गएको असोजमै भारतले विदेशमा प्याज

करोडपति सुब्बाहरू : जो परे अ ख्तियारको फ न्दामा

काठमाडौं, मंसिर २८ । सरकारले यसै वर्ष बढाएको तलबमानअनुसार नायब सुब्बाको तलब २८ हजार २ सय छ। अचाक्ली महँगीमा यही तलबले गुजारा चलाएर थोरै पनि बचत निकाल्नु आम सुब्बाका लागि

रो हिंग्यालाई ह ट्न हप्ता दिनको अ ल्टिमेटम, उनीहरू भन्छन्,‘कहाँ जाने?’

काठमाडौं, मंसिर २८ । म्यानमारबाट लखेटिएपछि नेपाल आएर काभ्रेको पनौतीस्थित कुशादेवीमा अस्थायी टहरा बनाई बसेका रोहिंग्या शरणार्थीलाई जग्गा छोड्न धनीले ७ दिनको समय दिएका छन्। मंसिर १० गते कुशादेवी आइपुगेका उनीहरू

जब करिनाले आफ्नी सासूलाई सोधिन् : ‘छोरी र बुहारीमा के अ न्तर छ ?’

काठमाडाैं,मंसिर २८ ।  करिना कपुरको रेडियो शो ‘ह्वाट वुमन वान्ट’को दोस्रो शृंखला शुरू भएको छ । यो सिजनको पहिलो अतिथि उनकै सासू तथा चर्चित अभिनेत्री शर्मिला टैगोर बनेकी छन् ।

भि जिट भिसामा विदेश जानेलाई अब अ ध्यागमनले न रोक्ने

काठमाडौं, मंसिर २७ । भिजिट भिसामा विदेश जानेहरूलाई अब अध्यागमन विभागले नरोक्ने भएको छ। जोखिमपूर्ण देशमा जाने महिलाहरूलाई भने शंका लागेमा रोक्न पाउने भएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकले

वामदेवलाई पार्टीमा यी ३ अ धिकार दिने तयारी

काठमाडौं, मंसिर २७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमलाई मुख्य तीन अधिकारको व्यवस्थासहित उपाध्यक्ष बनाउने गरी केन्द्रीय सचिवालयले स्थायी समितिमा विधान संंशोधन प्रस्ताव लैजाने भएको छ। एक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।