खाडिचौर । १२ यात्रुको घ टनास्थलमा नै मृ त्यु भएपछि प्रहरी र स्थानीयले घा इतेहरुको उ द्धार गरेर दु र्घटनास्थल भन्दा ६ किलोमिटर तल रहेको सिन्धु सदावहार अस्पताल खाडिचौर ल्याए
डाँडापारि (काभ्रे), मङ्सिर २९ गते । जिल्लाको विकट महाभारत र खानीखोला गाउँपालिकामा माध्यमिक विद्यालयको सङ्ख्या कम हुँदा विद्यार्थीलाई साढे तीन घण्टाभन्दा बढी हिँडेर विद्यालय धाउनुपर्ने बाध्यता छ । विद्यालयमा छात्रावासको
काठमाडौं । भेरी नगरपालिकामा घरेलु म दिरा उत्पादन गर्नेलाई १० हजार रुपैयाँ ज रिवाना तोकिएको छ । स्थानीय टोल सुधार समितिले घरेलु जाँड र रक्सी उत्पादन गर्नेलाई ज रिवाना तोकेको
काठमाडौं, मंसिर २९ । विद्युतीय राहदानी छपाइको अन्योलता कायम रहेको बेला फ्रान्स र जर्मनका कम्पनीले पहल सुरु गरेका छन्। दुई कम्पनीमध्ये सरकारले उपयुक्त कम्पनीलाई छनोट गर्ने जनाएको छ। नेपालमै सुरक्षण
काठमाडौं, मंसिर २९ । कृषि उत्पादन बढाउन राज्यले दिएको अनुदानमा उदेकलाग्दो बेथिति मौलाएको छ। पौरखी किसानले अनुदानको भेउसमेत पाउँदैनन् भने छद्म किसानले सरकारी कार्यालय धाउँदै बजेट हात पारेका छन्। प्रदेश ५
काठमाडौ । २९ मंसिर । सरकारले प्रधानमन्त्रीको अध्यक्षतामा विश्वविद्यालय तथा उच्चशिक्षा परिषद् गठन गर्ने भएको छ।विश्वविद्यालय अनुदान आयोगले आफ्नो अपेक्षाअनुसार काम गर्न नसकेपछि र विश्वविद्यालयहरूले मनपरी सम्बन्धन दिएपछि शक्तिसम्पन्न आयोग गठन
काठमाडौ । देखासिकी र फजुल खर्चमा आर्कषित नेपाली उपभोक्ताले चालू आर्थिक वर्ष २०७६/७७ को बितेका चार महिनामा चुइगम चपाएरै साढे १८ करोड रुपैयाँ सकेका छन् । भन्सार विभागले सार्वजनिक गरेको
निजगढ। तोकिएको समयमा सम्पन्न गर्ने लक्ष्यका साथ नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौँ–तराई मधेश द्रुतमार्ग निर्माणमा असाधारण प्रगति भएको छ । तराईलाई काठमाडौँ जोड्ने सबैभन्दा छोटो मार्गका रुपमा निर्माण भइरहेको आयोजनाको
काठमाडौं, मंसिर २९ । सेनाले जिम्मा लिएको काठमाडौँ–तराई द्रुत मार्गको ५५ किमि सडकमध्ये ३० किमि सडक ग्राभेलका लागि योग्य भएको छ। सकडकको कुल लम्बाई ७२.२ किमिमध्ये १७.२ किमिमा पुल टनेल
काठमाडौं, मंसिर २९ । बेलायतमा बस्ने छोरी गरिमा र ज्वाइँ पारस भेट्न ससुरा लोकभक्त राणा र सासू कविता राणा बेलाबेला उता गइराख्थे। चिसो बिहान पनि सबेरै कलिली नातिनी गौरिकालाई उठाएर