राजनीति

मात्र ७ मतले एमाले निकट अखिलको नेतृत्वमा सुजन कडरिया बिजयी

काठमाडौं, ३० जेठ । नेकपा एमाले निकट बिधार्थी संगठन अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन भएको छ । हिजो राती सम्पन्न मतपरिणाम अनुसार अध्यक्षमा सुजन कडरिया निर्वाचित भएका छन्

पार्टीमा एकता कायम नभएमा सुदुरपश्चिममा एमाले शुन्य हुने लेखराजको चेतावनी

धनगढी, २८ जेठ । नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टीभित्र एकता कायम भए २०८४ मा सुदूरपश्चिम प्रदेशका सबै १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जित हासिल गर्न सफल

लाेसपाले ‘लोकतान्त्रिक सहीद सन्तति वृत्ति कोष’ बनाउने

काठमाडौं, २८ जेठ । ‘सुदृढ तथा शिक्षित समाज निमार्णमा हातेमालो गरौं’ भन्ने उद्देश्यका साथ लोकतान्त्रिक समाजवादी पार्टीले सहीद सन्तति वृत्ति कोषको स्थापना गरेका छन् ।    सो पार्टीका महासचिव एवं

पाख्रीबासमा रास्वपा सक्रिय,सम्पन्न गर्यो जिल्लामै पहिलो वडा अधिबेशन

धनकुटा,२८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाख्रीबासले धनकुटा जिल्लामै पहिलो वडा अधिबेशन सम्पन्न गरेको छ । रास्वपाले आज धनकुटाको पाख्रीबास नगरपालिका वडा नं ७ मा पहिलो वडा अधिबेशन सम्पन्न

प्रचण्डले एकाबिहानै गरे तातोपानी कुण्डमा स्नान

काठमाडौं, २८ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तातोपानी कुण्डमा स्नान गरेका छन् ।   पार्टीको पोखरा अधिवेसनमा सहभागी हुन हिजो त्यहाँ पुगेका प्रचण्ड साँझ म्याग्दीको अन्नपूर्णा

जसपा कर्णाली अध्यक्षसहित दर्जनौं नेता माओवादी केन्द्रमा प्रवेश

काठमाडौं, २७ जेठ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी कर्णाली प्रदेशका अध्यक्ष देबीकृष्ण न्यौपानेसहित जसपा कर्णालीका नेता तथा कार्यकर्ताहरू नेकपा माओवादी केन्द्र मा प्रवेश गरेका छन्।

अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्मेलन भोलि

धनकुटा,२६ जेठ । अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्मेलन भोली जेठ २७ गते आयोजना हुने भएको छ । धनकुटा आज पत्रकार सम्मेलन गर्दै आयोजकले सम्मेलन बारे जनाकारी गराएको

एमालेमा दास बनाउने प्रवृति बढयोः कर्णबहादुर थापा

काठमाडौं, २५ जेठ । नेकपा एमालेमा दासहरू बढेको सो पार्टीका नेता कर्णबहादुर थापाले जनाएका छन् ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट रहदैँ आएका भनिएका नेता थापाले घुमाउरो पारामा

रमा सिंहले देखाइन राजावादी आन्दोलन असफल हुनुका कारण

काठमाडौं । राजवादी आन्दोलनमा सक्रिय रहेकी रमा सिंहले आक्रोश ब्यक्त गरेकी छिन् ।   जेठ १५ देखी निरन्तर आन्दोलन गरिने भनिए पनि अन्ततः आन्तरिक कलह र जस लिने होडबाजीका कारण

माओवादी केन्द्र महालक्ष्मीमा रखालको नेतृत्व कमिटी चयन

धनकुटा , २५ जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर निर्वाचित हुनुभएको छ । नेकपा माओवादी केन्द्र धनकुटा सचिव ओम प्रकाश निरौलाको प्रमुख



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।