राजनीति

कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक

काठमाडौं, २ बैशाख । नेपाली कांग्रेसले केन्द्रिय कार्य समितिको बैठक बोलाएको छ । बैशाख १७ गते बुधवार दिउँसो १ः०० बजे बस्ने गरी उक्त बैठक बोलाइएको हो । उक्त बैठकमा केन्द्रिय

सरकारले गति लिन सकेन : गगन थापा

काठमाडौं, २ बैशाख । कांग्रेस महामन्त्री गगनकुमार थापाले सरकारले गति लिन नसकेको बताएका छन् ।   दुई ठूला राजनीतिक दलहरू मिलेर सरकार बने पछि संविधानमा बदलाव ल्याउनेदेखि विकास निर्माणका कामलाई

नेकपा एमाले सचिवालय बैठक जारी

काठमाडौं, १ बैशाख । नेकपा एमालेले सचिवालय बैठक  जारी रहेको छ।  एमालेले सोमबार बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बोलाईएको सचिवालय बैठक केही ढिलो गरि सुरू

झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च : एमाले कोशी प्रदेश इन्चार्ज राई

झापा, ३१ चैत । नेकपा एमाले कोशीले झापाको दमकमा आयोजना गरेको प्रदेश स्तरीय जनजागरण सभाको खर्च सार्वजनिक गरेको छ ।    गणतन्त्र र सङ्घीयता विरोधी हर्कतका विरोधमा आयोजना गरेको सभामा

एमालेबाट निर्वाचित वडा अध्यक्षले गरे पार्टी परित्यागको घोषणा

मुकेश कुमार यादव/सिरहा, ३१ चैत । सिरहामा शनिबार राति सम्पन्न एमालेको ११ औं जिल्ला अधिवेश सकिएसँगै एकजना निर्वाचित वडा अध्यक्षले असन्तुष्टि पोख्दै एमाले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।   सिरहाको गोलबजार

धनकुटामा गगनको गर्जन : २०८४ को निर्वाचन अघि संविधान संशोधन अनिवार्य छ

धनकुटा, ३० चैत । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले २०८४ को निर्वाचन अघि संविधान संशोधन अनिवार्य भएको बताएका छन् । धनकुटामा शनिबार कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता थापाले यस्तो बताएका

रास्वपाका नेत्री राई एमालेमा प्रवेश,ओलीले गरे पार्टीमा स्वागत

झापा, ३० चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाका सचिव प्रियाकुमारी राई नेकपा एमालेमा प्रवेश गरेकी छिन । एमाले झापा जिल्ला कमिटीले आज दमकमा आयोजना गरेको

एमालेका युवाहरु सिद्दिए भन्नेहरुलाई बैशाख ११ गते देखाउँछौंः ओली

झापा, ३० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको पक्षमा युवा छैनन भन्नेहरूलाई बैशाख ११ गते देख्ने बताएका छन् ।   दमकमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्षसमेत

समाजवादी रौतहटको अध्यक्षमा पुनः कमल यादव चयन

रौतहट – माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी रौतहटको अध्यक्षमा पुनः कमल यादव यादव दोहोरिएका छन्। एकीकृत समाजवादी रौतहटको नवाैं जिल्ला अधिवेशनले कमल राय यादवको अध्यक्षतामा ७४ सदस्यीय जिल्ला कमिटी

मिश्र र राणालाई रिहाई नगरे आन्दोलन

काठमाडौं, ३० चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिशम्सेर राणाले पार्टीका आफना नेताहरुको रिहाईको माग गरेका छन् । पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशम्सेर राणालाई रिहाई नगरे



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।