लहान (सिरहा), १३ भदौ : नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज सिरहाको धनगढीमाई नगरपालिका–१४ सर्रे अम्बासमा बस्ने भएको छ । नेकपा (एमाले)का केन्द्रीय सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेशकुमार भट्टराईका
काठमाडौँ, १२ भदौः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले कोशी प्रदेशमा राप्रपाले चाहेर पनि अहिलेको सरकारलाई सहयोग गर्ने वा विश्वासको मत दिने चरण समाप्त भइसकेको बताउनु
गण्डकी । समाजवादी मोर्चा नेपालले यही भदौ १५ गते पोखरामा गण्डकी प्रदेशस्तरीय सन्देशसभा आयोजना गर्ने भएको छ । पोखरा सभागृहमा हुने सो कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल
काठमाडौँ, ११ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान निर्विरोध निर्वाचित
लुम्बिनी, ११ भदौ : नेकपा (एमाले)का सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले सङ्घीयताले नै जनातका अधिकार स्थापित गर्ने भएकाले यसलाई बलियो बनाएर लैजाने गरी एमाले लागेको बताउनुभएको छ ।
काठमाडौं, ११ भदौ । कोशी प्रदेश सरकारमा राप्रपाले सभामुख र एक मन्त्री पाउने भएको छ । हिजो (आईतबार) प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार तथा विकास समितिको सभापति दिएर सत्ता गठबन्धनले कोशी प्रदेश
काठमाडौँ, ११ भदौ ः प्रतिनिधिसभा मातहतका १० विषयगत समितिले नयाँ कार्यकालका लागि आजदेखि नेतृत्व पाउँदैछन् । संविधानसभाबाट विसं २०७२ असोज ३ गते संविधान जारी भएपछि दोस्रो कार्यकालका लागि गठन भएको
काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालमा नेतृत्वका लागि विवाद चर्किँदै जान थालेपछि पार्टी नेतृत्वले हस्तक्षेप गरेको छ । आइतबार बसेको सो पार्टीको सचिवालय बैठकले संघमा थप विवाद
काठमाडौं, १० भदौ । राप्रपाले संसदीय समितिको सभापति पाउने भएको छ । सत्ता गठबन्धनसँगको सहमतिमा राप्रपाका दीपक बहादुर सिंह पूर्वाधार विकास समितिको सभापति बन्ने भएका हुन् । यसअघि सो समितिको
काठमाडौँ, १० भदौ । प्रतिनिधिसभा अन्तर्गतका विभिन्न १० विषयगत समितिको सभापति पदको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता भएको छ । समितिको सभापतिका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र),