काठमाडौं । राप्रपाले कोशीको मुख्यमन्त्री उद्धव थापालाई आफूहरुले आफ्नै रणनीतिअनुसार सत्तारोहण गर्ने जवाफ दिएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले फेसबुकमार्फत थापालाई आफूहरुले आफ्नो रणनीतिअनुसार सत्तामा जाने बताएका हुन् ।
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कोशी प्रदेशको मुख्यमन्त्रीमा पुनः नेपाली कांग्रेसका उद्धव थापाले विश्वासको मत पाएपछि लोकतन्त्र र संविधानको हुर्मत लिएको देख्दा अति भएको बताएका छन् । उनले
काठमाडौँ — नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेकपा(एमाले)बाट विद्रोह गरेर नयाँ पार्टी बनाउनु औचित्यपूर्ण भएको बताएका छन् । दुई दिनसम्म चलेको नेकपा(एकीकृत समाजवादी)को पोलिटब्युरो बैठकको सोमबार समापन मन्तव्य राख्दै
काठमाडौं, ४ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले कांग्रेसको विधिको शाषण र लोकतन्त्रप्रतिको आदर्श दिनप्रतिदिन स्खलित हुँदै गएको टिप्पणी गरेका छन् । कोशी प्रदेश सभाको अध्यक्षता गरेका
काठमाडौं । करिब २० महिनापछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले नेता भीम रावल एउटै सार्वजनिक कार्यक्रममा देखिएका छन् । काठमाडौंको प्रज्ञा भवनमा आयोजित देउडा सांस्कृतिक उत्सवमा ओली
विराटनगर, ४ भदौ : कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाउनुभएको छ । आज बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री थापाको पक्षमा ४७ मत र विपक्षमा ३० मत परेको छ
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघभित्र विवाद बढ्दै गएको छ । महिला संघका अध्यक्ष उषा राउत मिश्रले ९ जिल्लाका अध्यक्ष हटाएपछि नयाँ अध्यक्ष तोकेपछि शेखर कोइराला र
काठमाडौं, ४ भदौ । कोशी प्रदेशमा मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उनले विश्वासको मत लिन
काठमाडौं, ४ भदौ । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता रेवतीरमण भण्डारीले मुख्यमन्त्री उद्धव थापालाई संविधान र कानुनको हुर्मत लिने दुष्प्रयास नगर्न चेतावनी दिएका छन् । कोशी प्रदेश सभाको
काठमाडौं, ४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज साँझ सर्वदलीय बैठक राखेका छन् । हिजो (आइतबार) राखेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष आएनन् । उनी बिसञ्चो