राजनीति

चुनावमा बागी उठेकाहरुले आत्मालोचना गरे एमालेले माफी दिने

काठमाडौं,१ भदौ । नेकपा एमालेले चुनावमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेकाहरुले आत्मालोचना गरे माफी दिने भएको छ । गत सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले चुनावमा आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेकालाई आत्मालोचनासहित

पार्टीको कार्यक्रममा व्याच, माला र खादाको अनावश्यक प्रयोग नगर्न एमालेको निर्देशन

काठमाडौं, १ भदौ । नेकपा (एमाले) ले कार्यक्रममा व्याच, माला र खादाको अनावश्यक प्रयोग नगर्न र कार्यक्रमलाई भड्किलो नबनाउन पार्टी र जनसंगठनलाई निर्देशन दिएको छ । गत सोमबार बसेको सचिवालय

एमालेको प्रदेश अधिवेशन कार्यतालिका सार्वजनिक

काठमाडौं, १ भदौ । नेकपा (एमाले) ले प्रदेश अधिवेशनको मिति टुंगो लगाएको छ । गत सोमबार बसेको सचिवालय बैठकले प्रदेश अधिवेशनको मिति टुंग्याएको हो । एमालेले लुम्बिनी प्रदेशको अधिवेशन भदौ

एमालेका विभागमा नेताहरुको जिम्मेवारी हेरफेर, विद्यासुन्दर शाक्य बने २ नगरपालिकाको इन्चार्ज

काठमाडौँ । नेकपा एमालेले पार्टीका केही केन्द्रीय विभागमा सदस्यहरुको मनोनयनका साथै केही नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । एमालेले उपमहासचिव पृथ्वी सुब्बा प्रमुख रहेको संसदीय विभागमा सदस्यहरु मनोनयन गरेर १६

अधिवेशनमा अध्यक्ष र सचिवको उमेदवार बन्न नपाउने यी हुन् एमालेका जनप्रतिनिधि

काठमाडौं । नेकपा (एमाले)को प्रदेश, जिल्ला र पालिका अधिवेशनमा जनप्रतिनिधिहरु प्रमुख पदका लागि उमेदवार बन्न नपाउने भएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठकका निर्णयहरु समेटेर जारी गरेको अन्तरपार्टी

पुराना पार्टीका नेताहरूकै कारण युवाहरू विदेश पलायन हुने क्रम बढ्याे : रवि लामिछाने

झापा – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना पार्टीका नेताहरूकै कारण युवाहरू विदेश पलायन हुने क्रम बढेको टिप्पणी गर्नुभएकाे छ । झापाको बिर्तामोडमा आज शुक्रवार आयोजित सभालाई सम्बोधन गर्दै

संसद्लाई बन्धक बनाउन मिल्दैन : सभापति लामिछाने

सुरुङ्गा (झापा), १ भदौ (रासस) : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्लाई बन्धक बनाउन नमिल्ने बताउनुभएको छ । झापाको बिर्तामोडमा आज आयोजित सभालाई सम्बोधन गर्दै उहाँले राजनीतिक खिचातानीका कारण

उच्चस्तरीय छानबिन आयोग गठन गर्न तयार भए गतिरोध अन्त्य हुन्छ : महासचिव पोखरेल

वीरगञ्ज, १ भदौ : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले सुन तस्करी प्रकरणलगायतका भ्रष्टाचारमा छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न सरकार तयार भए सदनकाे गतिरोध अन्त्य हुने बताउनुभएको छ । प्रेस

कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने

मोरङ, १ भदौ ः कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले यही भदौ ४ गते सोमबार दिनको १ बजे विश्वासको मत लिने हुनुभएको छ । प्रदेशसभाका उपसभामुख सिर्जना दनुवारले मुख्यमन्त्री थापालाई भदौ

कोशीमा सभामुख त्यागेका बाबुरामलाई माओवादीले बनायो केन्द्रीय सदस्य

काठमाडौं,१ भदौ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीमा दुईजना सदस्य थप गरेको छ । माओवादेले बाबुराम गौतम र अशोककुमार मण्डललाई पूर्ण केन्द्रीय सदस्यमा मनोनीत गरेको हो । केन्द्रीय



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।