राजनीति

आफुहरु नेविसंघ केन्द्रीय समितिमा नरहेको एलिजा ढकाल र मुकेश घिमिरेको घोषणा

काठमाडौ । नेविसंघ केन्द्रीय सदस्य एलिजा ढकाल र मुकेश घिमिरेले केन्द्रीय समितिमा नरहेको घोषणा गरेका छन्। गत साउन २२ गते सभापति शेरबहादुर देउवाले ७१० सदस्य नेविसंघ गठन गर्दा ढकाल र

सञ्चारकर्मी सरिता श्री ज्ञवाली जनमत पार्टीमा प्रवेश

काठमाडौं,३० साउन र सञ्चारकर्मी सरिता श्री ज्ञवाली सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेकी छन् । पछिल्लो समय जलवायु परिवर्तनविरुद्धको अभियान साथसाथैको सम्पादकसमेत रहेकी ज्ञवालीलाई मंगलबार राउतले जनमत पार्टीमा स्वागत

केशव स्थापितको राजीनामा स्वीकृत, यादव पनि एमालेबाट निकालिए

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सदस्य पदबाट केशव स्थापितले दिएको राजीनामा पार्टीले स्वीकृत गरेको छ । सोमबार बसेको एमाले सचिवालय बैठकबाट उनको राजीनामा स्वीकृत गरिएको एक नेताले जानकारी दिए ।

गौर हत्याकाण्डको छानबिन गर्ने निर्णयबाट किन ब्याक भए प्रचण्ड?

काठमाडौं,३० साउन । सत्तारुढ गठबन्धनको बैठकले नरसंहारकारी गौर हत्याकाण्डको फाईल बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको सत्ता गठबन्धन दलको बैठकले पीडित परिवारले उचित क्षतिपूर्ती पाईसकेको र मृतकपनि शहीदको

स्थापित र यादव एमालेबाट बिदा, मणिलाई स्पष्टीकरण !

काठमाडौँ । नेकपा एमालेले दुई जना नेतालाई पार्टीबाट बिदा गरेको छ । त्यस्तै एक जना स्थायी कमिटी सदस्यलाई केही दिनमै हटाउने एमालेको तयारी गरेको छ । सोमबार बसेको नेकपा एमाले

विष्णु रिमालले खुलाए एमालेले उच्चस्तरीय छानबिन समितिको माग गर्नुको कारण

काठमाडौं, ३० साउन । नेकपा (एमाले) उपमहासचिव विष्णु रिमालले सुन तस्करी प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति बनाउनुपर्नेमा जोड दिएका छन् । आफ्नो दलले उच्चस्तरीय छानबिन समितिको माग गर्नुको कारण खुलाउँदै

केशव स्थापितले लिए एमालेबाट बिदा

काठमाडौं : नेकपा (एमाले)का केन्द्रीय सदस्य केशव स्थापितले पार्टीको जिम्मेवारीबाट बिदा लिएका छन्। उनी २०७९ वैशाखको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार थिए। २०५४ सालमा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर

एमाले संगठन विभागको सचिवमा रामेछापका ढुंगेल मनोनीत

काठमाडौं,२९ साउन । नेकपा एमोलको संगठन विभागको सचिवमा युवा नेता माधव ढुंगेल मनोनीत भएका छन् । सोमबार बसेको एमालेको सचिवालय बैठकले विभागअन्तर्गतको सचिवको जिम्मेवारी प्रदान गरेको हो । ढुंगेल राष्ट्रिय

सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं, २९ साउन । सत्ता गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेको बैठकमा विभिन्न विषयमा छलफल भइरहेको छ। बैठकमा सुन प्रकरण, संसद् गतिरोध अन्त्य, सांसद सुनिल

माओवादी छाडेका लामा र नेकपा एस त्यागेका न्यौपाने एमालेको केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं,२९ साउन । नेकपा एमालेले दुई जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । एमालेको आज बसेको सचिवालय बैठकले पूर्व सांसद छक्कबहादुर लामा र केदार न्यौपानेलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।