राजनीति

प्रचण्डलाई केन्द्रीय सदस्यहरुको चुनौति

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आजदेखि सुरु भएको छ । काठमाडौंको प्रज्ञा भवनमा सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

राम्रो काम गर्दागर्दै सरकार छाड्नुपरेपनि छाडिन्छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राम्रो काम गर्दागर्दै सरकार छाड्नुपरे पनि पार्टी तयार रहेको बताएका छन् । बुधबार केन्द्रीय समिति बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने

नागरिक उन्मुक्तिमा भाँडभैलो

काठमाडौं, १७ साउन । सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने विषयमा नागरिक उन्मुक्ति पार्टीमा विवाद सुरु भएको छ । पार्टीबाट सरकारमा सहभागी हुँदा योगदानको मूल्याङ्कन नभएको भन्दै सांसद लक्ष्मणकिशोर चौधरीले विरोध

केन्द्रीय समितिमा प्रचण्डलाई प्रश्नः छोरीलाई किन स्वकीय सचिव राखेको ?

काठमाडौं,१७ साउन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केनद्रीय समितिको बैठक आजबाट सुरु भएको छ । लामो समयपछि बसेको बैठ ५ दिनसम्म चल्ने बताइको छ । आज पहिलो दिन पार्टी

सभामुख त्यागेका बाबुरामले पाए शक्तिशाली मन्त्रालयको जिम्मा

काठमाडौं,१७ साउन । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनियताको शपथ लिएका छन् । मंगलबार मुख्यमन्त्री नियुक्त भएका थापाले आज प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनियताको शपथ

रवि लामिछानेद्वारा विशेष कार्यक्रम घोषणा : ‘ब्लु बस’ देखि हरेक ४/४ महिनामा सार्वजनिक सुनुवाइसम्म

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू निर्वाचित भएको एक सय दिनको अवसरमा आफ्नो क्षेत्रका लागि विशेष कार्यक्रम सार्वजनिक गर्नुभएको छ । उहाँले आज बुधवार एक

‘१० टाउके भएर पनि देश चलाउन सकेनन्’:ओली

काठमाडौं, १७ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले १० दल मिलेर पनि देश चलाउन नसकेको टिप्पणी गरेका छन् । आज (बुधबार) तुलसीलाल अमत्यको २६औं स्मृति दिवसको उपलक्ष्यमा

कोशीमा प्रचण्डका ज्वाँइ आउट,सभामुख त्यागेका बाबुराम अर्थमन्त्री बन्दै

काठमाडौं,१७ साउन । कोशी प्रदेशमा मंगलबार साँझ मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाको शपथग्रहण समारोह अझै हुन सकेको छैन । बिहान १० बजे हुने भनिएको शपथग्रहण समारोह मन्त्री बनाउने विषयमा दलहरुबीच

माओवादीका एक केन्द्रीय सदस्यसहित तीनजना एमालेमा प्रवेश

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का एक केन्द्रीय सदस्यसहित तीनजना नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य वीरेन्द्र यादव, मधेश प्रदेश समिति सचिव सल्ला उदिन र प्रदेश सदस्य कृष्णमोहन

माअ‍ोवादी बैठकमा कडा नियम : मोबाइल अफ गर्नुपर्ने, लाइभ वा रेकर्ड गर्न निषेध

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठकको सुरुआतमै महासचिव देव गुरुङले बैठकको नियम पढेर सुनाउँदै कडाइका साथ पालना गर्न निर्देशन दिएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।