राजनीति

उपनिर्वाचनमा निर्वाचित सांसदले आज शपथ लिँदै

काठमाडौँ, १५ वैशाख (रासस) :यही वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट निर्वाचित तीनजना प्रतिनिधिसभा सदस्यहरुको शपथग्रहण आज हुने भएको छ । चितवन-२ बाट निर्वाचित रवि लामिछाने, बारा–२ बाट निर्वाचित उपेन्द्र यादव,

कोशी प्रदेश नामकरण विरुद्धको आन्दोलनको औचित्य छैन : एमाले अध्यक्ष ओली

इलाम । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश नामकरण विरुद्ध भइरहेको आन्दोलनको कुनै औचित्य नहुने बताएका छन् । इलाम सदरमुकाममा बिहिबार आयोजित पार्टीको जिल्ला अधिवेशन प्रतिनिधि

धनकुटा कांग्रेसको जिल्ला सम्मेलन बैशाख २६ मा

धनकुटा । आगामी बैशाख २६ गते नेपाली कांग्रेस धनकुटाकाे जिल्ला सम्मेलनको मिती तय गरिएको छ । यस अघि बैशाख २३ गते नै जिल्ला सम्मेलन गर्ने भनिएकाे भएपनि मंगलबार धनकुटामा बसेकाे

घेराबन्दी तोडेर एमाले अगाडि बढिरहेको छ : एमाले अध्यक्ष ओली

झापा, १३ वैशाख (रासस) : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चौतर्फी घेराबन्दीलाई तोडेर एमाले एक्लै अगाडि बढिरहेको बताउनुभएको छ । बुद्धशान्ति गाउँपालिकाले आज आयोजना गरेको कार्यकर्ता भेटघाट

राजनैतिक,सांगठानिक प्रतिवेदन पास गर्दै धनकुटाको सहिदभूमी गाउपालिकाको कांग्रेस सम्मेलन सम्पन्न

धनकुटा । धनकुटा जिल्लाको सहिदभूमी गाउपालिकामा नेपाली कांग्रेसको गाउपालिका सम्मेलन राजनैतिक तथा सांगठानिक प्रतिवेदन पास गर्दै सम्पन्न भयो । नेपाली कांग्रेस धनकुटका सभापति दिनेश राईले उक्त सम्मेलनको उद्घाटन गर्दै नेपाली

रास्वपाका सभापति लामिछाने फराकिलो मतान्तरले विजयी

चितवन, १२ वैशाख (रासस) : चितवन क्षेत्र नं–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फराकिलो मतान्तरले विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धीभन्दा ४२ हजार नौ सय ६२ बढी मत

तनहुँ–१ : रास्वपाका डा वाग्ले विजयी

दमौली, १२ वैशाख (रासस) :तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा स्वर्णिम वाग्ले निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनाअनुसार उहाँले ३४ हजार

चितवनको मतगणना सुरु

चितवन, ११ वैशाख (रासस) : चितवन क्षेत्र नं २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना सुरु भएको छ । आज मध्याह्न २ बजेदेखि चितवन उद्योग वाणिज्य सङ्घको प्रदर्शनी केन्द्रमा मतगणना सुरु

तनहुँ–१ उपनिर्वाचन: रास्वपाका वाग्लेलाई पाँच हजारको अग्रता

दमौली, ११ वैशाख (रासस): आइतबार सम्पन्न तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० डा स्वर्णिम वाग्लेले पाँच हजारभन्दा बढी मतान्तरले अग्रता लिनुभएको छ ।

नेपाली कांग्रेस धनकुटा नगर सम्मेलन बैशाख १५ गते गर्ने तयारी

धनकुटा । नेपाली कांग्रेस धनकुटा नगरपालिकाको नगर सम्मेलन हुुने मिति परिवर्तन गरिएको छ । धनकुटामा आज बसेको नगर कार्य समितिको बैठकले सम्मे्लनको मिति सारेको हो । यसअघि बैशाख ९ गते



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।