तेह्रथुम । देशैभरि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिइरहेको बेला तेह्रथुममा भने एमाले सचिव भानुभक्त ढकालले अग्रता लिएका छन् । पछिल्लो मतगणनाको नजिता अनुसार एमाले सचिव ढकालले ४ हजार
झापा । झापामा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत केही निर्वाचन क्षेत्रमा मतगणना सुरु भएसँगै सुरुवाती नतिजा सार्वजनिक हुन थालेको छ । हालसम्म झापाका पाँच निर्वाचन क्षेत्रमध्ये तीन क्षेत्रको मतगणना सुरु भएको
मोरङ । जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार मोरङ ३ मा श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगरले ५५४ मत प्राप्त गरेका छन्। यसैगरी नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले ३३६
काठमाडौ । प्रतिनिधिसभा निर्वाचनको मतगणनाको प्रारम्भिक परिणामअनुसार विभिन्न दलहरूले केही क्षेत्रमा अग्रता कायम गरेका छन्। हालसम्मको पार्टीगत स्थितिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा धेरै क्षेत्रमा अग्रस्थानमा देखिएको छ। प्राप्त विवरणअनुसार
मोरंग । मोरङ–१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६०.३६ प्रतिशत मतदान भएको प्रारम्भिक जानकारी सार्वजनिक गरिएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार मोरङ–१ मा रहेका कुल १ लाख २८ हजार मतदातामध्ये
इलाम । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत इलामका विभिन्न मतदान केन्द्रबाट मतपेटिका सङ्कलन कार्य सुरु गरिएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार मतदान सम्पन्न भएसँगै सुरक्षा व्यवस्थासहित मतपेटिका सम्बन्धित सङ्कलन केन्द्रतर्फ ल्याउने
ताप्लेजुङ, फागुन २१ गते । ताप्लेजुङमा २८ प्रतिशत मत खसेको छ । बिहीबार दिउसो १२ः१० बजेसम्ममा २८ प्रतिशत मत खसेको हो । प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार ताप्लेजुङमा २५
ताप्लेजुङ, फागुन २१ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज थेबेले मतदान गर्नुभएको छ । थेबेले सिनाम बहुमुखि क्याम्पसको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । एक मात्र निर्वाचन क्षेत्र रहेको
विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश बचाउन र बनाउन आफ्नो पार्टीलाई जिताउन आवश्यक रहेको बताएका छन् । शुक्रबार विराटनगरको महेन्द्र चौकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले
काठमाडौ । रवि लामिछाने लाई तनहुँको दमौलीमा उज्यालो नेपाल पार्टीका कार्यकर्ताहरूले कालोझण्डा देखाएका छन्। चुनावी प्रचारका क्रममा दमौली पुगेका लामिछानेसहित डा. स्वर्णिम वाग्ले विरुद्ध विरोध प्रदर्शन गरिएको हो। दमौलीमा आयोजित