भोजपुर । प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा भोजपुरबाट उम्मेदवार बनेका एमालेका सचिव शेरधन राई १ हजार मतले पछि परेका छन् । उनलाई श्रम संस्कृति पार्टीका ध्रुवराज राईले पछि पारेका हुन् ।
इलाम , फागुन २३ । इलाम क्षेत्र नं २ मा जारी मतगणनामा एमालेका सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् । चुलाचुली गाउँपालिका, माई नगरपालिका र फाकफोकथुम गाउँपालिकाको २४ हजार ७०४
काठमाडौ । चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन्। उनी यसअघिका भन्दा धेरै मत लिएर वियजी भएका हुन्। शनिबार प्राप्त मत परिणाममा उनले
तेह्रथुम । प्रतिनिधि सभा निर्वाचन २०८२ मा तेह्रथुममा कांग्रेस उम्मेदवार विजयी भएका छन्। निवर्चान अधिकृत कार्यालयका अनुसार कांग्रेसका सन्तोष सुब्बाले जित निकालेका हुन्। सुब्बाले निकटतम प्रतिस्पर्धीलाई ८७९ मतले पछि पारेर
सुनसरी । सुनसरीका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ । सुनसरी-१ मा रास्वपाकी गोमा तामाङले २ हजार ६२ मत ल्याउँदै श्रम संस्कृति पार्टीका हर्क साम्पाङसँग फराकिलो
काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भएका छन् ।यहाँ रास्वपाका राजुनाथ पाण्डे विजयी भएका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ का
झापा। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता कायम राख्दै मतान्तर बढाएका छन्। पछिल्लो सार्वजनिक मत परिणामअनुसार निर्वाचन क्षेत्र नं ५ मा रास्वपाका
झापा । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत झापा क्षेत्र नम्बर–५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले फराकिलो अग्रता कायम गरेका छन्। शुक्रबार साँझसम्मको मतपरिणामअनुसार बालेन शाहले १३ हजार
झापा। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले सुरुआती अग्रता लिएका छन्। निर्वाचन क्षेत्र नं ५ बाट राजस्वका उम्मेदवार बालेन्द्र शाहले पाँच हजार २५४ मतसहित अग्रता
सुनसरी । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत सुनसरी क्षेत्र नम्बर–१ मा जारी मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार गोमा तामाङ अग्रस्थानमा रहेकी छन्। हालसम्मको मतगणनाअनुसार तामाङले ४६९ मत प्राप्त