राजनीति

खोटाङमा प्रदेश समानुपातिकमा एमाले पहिलो

खोटाङ, १२ मंसिर । खोटाङमा प्रदेशसभा समानुपातिकतर्फ पनि एमालेले सबैभन्दा बढी मत पाएको छ । प्रतिनिधिसभा समानुपातिकमा अन्य दलभन्दा बढी मत पाएको एमालेले प्रदेशसभातर्फ पनि पहिलो मत पाएको हो । जिल्लाबाट

प्रदेश १ मा २४ सिट सहित एमाले पहिलो दल

काठमाडौं, १२ मंसिर ।गत ४ मंसिरमा सम्पन्न भएको प्रदेशसभा निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ ।  निर्वाचन आयोगले हालसम्म सार्वजनिक भएको मतपरिणामअनुसार प्रदेश नम्बर १ मा नेकपा एमाले

समानुपातिकतर्फ ९३ लाख मत गनियो,एमालेको २५ लाख ३४ हजार तीन सय २३ मत

काठमाडौँ, १२ मङ्सिर (रासस) : प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल ९३ लाख पाँच हजार सात सय ६६ मत गणना गरिएको छ । समानुपातिक निर्वाचन

सुनसरी–१ मा अशोक राई निर्वाचित

सुनसरी। सुनसरी १ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका अशोककुमार राई निर्वाचित भएका छन् । भर्खरै सम्पन्न मतगणनामा राई निर्वाचित भएका हुन् । उनले आफ्नो निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका

पुनः मतगणना गर्न माग गर्दै उम्मेदवार कार्कीद्वारा निवेदन

इनरुवा, ११ मङ्सिर । सुनसरी क्षेत्र नं ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले पुनः मतगणनाको माग गर्नुभएको छ । शनिबार दिउँसोदेखि रोकिएको मतगणना आइतबार सर्वदलीय बैठक आयोजना गरेर सुरु

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै एमालेका महेश बस्नेत विजयी

इलाम, ११ मंसिर । एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल प्रतिनिधिसभा सदस्यमा पराजित भएका छन् । इलाम १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका उनी एमालेका उम्मेदवार महेश बस्नेतसँग पराजित भएका हुन्

माओवादी केन्द्रलाई समानुपातिकतर्फ १० लाख मत

काठमाडौँ, ११ मङ्सिर । नेकपा (माओवादी केन्द्र)ले समानुपातिकतर्फ १० लाख पाँच हजार छ सय ७९ मत प्राप्त गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म ८७ लाख ७४ हजार

समानुपातिकतर्फ ८४ लाख मत गनियो,कुन दलको कति ?

काठमाडौँ, ११ मङ्सिर । प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगले आज अपराह्न १२ बजेसम्म कूल ८४ लाख २१ हजार सात सय ५३ मत गणना सम्पन्न गरेको

नेपाली कांग्रेस धनकुटाले ईंटाको जवाफ पत्थरले दिने

धनकुटा,११ मंसिर । नेकपा एमाले धनकुटाका नेता तथा कार्यकर्ताहरुले नेपाली कांग्रेसका नेताहरुलाई झुटा आरोप लगाई फसाउने गंभिर षडयन्त्र गरिरहेकोले अव नेपाली कांग्रेस कांग्रेसले धनकुटा एमाालेको कडा प्रतिवाद गर्ने आज एक

मोरङ– १ मा कांग्रेसका लिम्बू विजयी

उर्लाबारी, ११ मङ्सिर । मोरङको क्षेत्र नं १ मा नेपाली कांग्रेसका डिगबहादुर लिम्बू विजयी हुनुभएको छ । नेकपा एमालेका घनश्याम खतिवडालाई पराजित गर्दै लिम्बू विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।