अर्घाखाँची, १३ मङ्सिर । अर्घाखाँचीको अर्घा जुन गाउँ नेता उत्पादन गर्ने स्थानको रुपमा चिनिन्छ । जहाँबाट २०४८ सालयता लगातार सांसद पाउँदै आएको छ । पछिल्लो ३१ वर्षमा सन्धिखर्क नगरपालिका-९ मा
काठमाडौं, १३ मंसिर । एमाले अध्यक्ष केपी ओलीले गठबन्धन सरकारले चुनावमा धाँधली गरेको आरोप लगाएका छन् । मंगलबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा उनले यस्ताे बताएका हुन् । एमालेका कार्यकर्तामाथि धडपकड र गोली
काठमाडौँ, १३ मङ्सिर । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य रघुवीर महासेठले प्रतिनिधिसभा सदस्यमा धनुषा–४ मा विजयी भएपछि तेस्रो पटक संसदीय यात्रा तय गर्नुभएको छ । निर्वाचन आयोगका अनुसार महासेठले ३२
धनुषा, १३ मङ्सिर । धनुषा निर्वाचन क्षेत्र नं ४ मा नेकपा (एमाले)का रघुवीर महासेठले ३२ हजार दुई सय ३६ मतप्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका
झापा, १३ मङ्सिर । झापामा प्रतिनिधिसभाको भन्दा प्रदेशसभाको प्रत्यक्षतर्फ बदर मत कम भएको छ । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ खसेको चार लाख १२ हजार तीन सय छ मध्ये २३ हजार नौ
धनकुटा । धनकुटाबाट नवनिर्वाचित जनप्रतिनिधीहरुले मतदातालाई भेट्दै सातै पालिकामा पुगेर धन्यवाद दिने अभियान संचालन गरिरहेका छन् । जिल्लाको पालिकाको चोक चोकमा पुगेर जनतासँग शूभकामना र धन्यवाद आदान-प्रदान गरिरहेका छन् ।
धनकुटा । पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय कार्य सम्पादन समितिका सदस्य तथा प्रतिनिधि सभा धनकुटाका उमेद्धार सुनिल वहादुर थापाले मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । प्रतिनिधि र प्रदेश सभाको
काठमाडौँ, १२ मङ्सिर । नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले निर्वाचनको परिणामले लोकतन्त्रको सुन्दर र स्वस्थ्य प्रतिस्पर्धाको राजनीति अघि बढ्ने सन्देश दिएको बताउनुभएको छ । इलामबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई काठमाडाँै
काठमाडौं, १२ मंसिर । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूलाई हराउन मतदान प्रक्रियादेखि नै योजनाबद्ध रुपमा अनियमितता गरेको आरोप लगाएका छन् । उनले इलाम २ को मतदान प्रक्रिया
खोटाङ, १२ मंसिर । पर्याप्त मतदाता शिक्षाको अभावमा खोटाङमा प्रत्यक्ष र समानुपातिकमा गरी १३ हजार १०० मत बदर भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उपलव्ध गराएको अन्तिम मत परिणाममा उल्लेख