राजनीति

माओवादी केन्द्र प्रदेश नं १ समितिको प्रतिबद्धता पत्र जारी

विराटनगर, १४ कात्तिक । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ समितिले प्रतिबद्धता पत्र जारी गरेको छ । आगामी मङ्सिर ४ गते सम्पन्न

एकीकृत समाजवादीको घोषणापत्र : विदेशबाट फर्केका युवालाई १० लाखसम्म निर्ब्याजी ऋण

काठमाडौं, १४ कात्तिक । नेकपा एकीकृत समाजवादीले आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सोमबार एकीकृत समाजवादीले घोषणापत्र सार्वजनिक

राप्रपा घोषणापत्र : अभिभावकीय संस्थाका रुपमा राजसंस्था, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री

काठमाडौँ, १४ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी निर्वाचन मुलुकको समग्र आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा व्यापक रुपान्तरणका लागि स्वर्णिम अवसरका रुपमा सदुपयोग गर्न मतदातालाई आह्वान गरेको छ । आगामी

मोरङ क्षेत्र नम्बर ६ः पुरानालाई सकस, अरुलाई लाञ्छना लाउँदा अफ्ठ्यारोमा आचार्य

विराटनगर । मोरङ क्षेत्र नम्बर ६ मा नेकपा (एमाले)बाट प्रतिनिधिसभाका लागि लालबाबु पण्डित उमेदवार छन् भने नेपाली कांग्रेसबाट डा. शेखर कोइराला चुनावी मैदानमा छन्। प्रतिनिधिसभामा दुई चिनिएका अनुहार चुनावी मैदानमा

कात्तिक १७ देखि मङ्सिर १ सम्म जुलुस, आमसभा र कोणसभा गर्न मिल्ने

काठमाडौँ, १४ कात्तिक । आसन्न निर्वाचनमा उम्मेदवारहरुले कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाउने स्पष्ट पारेको छ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र

पाख्रीवासमा १ सय ५ सदस्यीय निर्वाचन परिचालन तथा प्रचारप्रसार समिति गठन

धनकुटा । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघको नगर स्तरीय भेलाले पाख्रीवासमा १ सय ५ सदस्यीय निर्वाचन परिचालन तथा प्रचारप्रसार समिति गठन गरेको छ । पार्टीका सचिवालय सदस्य सोभित

माओवादीले सोमबार प्रतिबद्धतापत्र सार्वजनिक गर्ने

काठमाडौँ, १३ कात्तिक । नेकपा (माओवादी केन्द्र) ले सोमबार प्रतिबद्धतापत्र सार्वजनिक गर्ने भएको छ । माओवादीले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयलाई प्रतिबद्धतापत्रमा महत्वका साथ उल्लेख गरेको सो

शेरधन मुख्यमन्त्री रहँदा भोजपुरमा गरेका कामको श्वेतपत्र सार्वजनिक

भोजपुर, कार्तिक १३ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवम् भोजपुर प्रतिनिधि सभा सदस्यका उम्मेदवार शेरधन राईले प्रदेश नं १ को मुख्यमन्त्री हुँदा भोजपुर जिल्लामा गरेका कामहरु समेटेर श्वेत

आचारसंहिता विपरीत छठ घाटमा चुनावी ब्यानर

इन्दिप कोइराला/बारा, १३ कात्तिक । निर्वाचन आचारसंहिताविपरीत बाराको कलैयास्थित छठ घाटमा उम्मेदवारले आफ्नो चुनावी ब्यानर लगाएका छन् । कलैया उपमहानगरपालिका- १ स्थित रामजानकी मन्दिर छठघाटमा उम्मेदवारले चुनावी ब्यानर लगाएका हुन्

महालक्ष्मी नगरपालिकामा नेकपा एमालेको जनवर्गीय संगठनहरुको निर्वाचन परिचालन तथा प्रचार -प्रसार समिति गठन

धनकुटा ।धनकुटाको महालक्ष्मी नगरपालिकामा नेकपा एमाले महालक्ष्मी नगर कमिटी र निर्वाचन परिचालन समितिले जनवर्गीय संगठनहरुको निर्वाचन परिचालन तथा प्रचार -प्रसार समिति गठन गरेको छ । महालक्ष्मी नगरपालिका निर्वाचन परिचालन समितिका संयोजक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।