राजनीति

एमालेको चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौं, १५ कात्तिक । प्रमुख प्रतिपक्षी दल एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार एमाले अध्यक्ष केपी ओलीले दरबारमार्गस्थित होटल याक एन्ड यतीमा आयोजित विशेष समारोहमा चुनावी घोषणापत्र डिजिटल

नेकपा एमाले छथर जोरपाटी गाउँ कमिटीद्वारा परेवादिनमा प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन लक्षित भेला सम्पन्न

धनकुटा । नेकपा एमाले पार्टी छथर जोरपाटी गाउँ कमिटीले आज प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन लक्षित भेला वडा नं ५ परेवादिनमा सम्पन्न गरेको छ । भेलालाई सम्बोधन गर्दै प्रतिनिधि

एमाले धनकुटाद्वारा छथरजोरपाटी गाउंपालिकामा घरदैलो तथा वडा नं ३ र ४ को संयुक्त कोण सभा सम्पन्न

धनकुटा । नेकपा एमाले धनकुटाले छथरजोरपाटी गाउपालिकामा चुनावी अभियान अन्तर्गत घरदैलो तथा गाउपालिका वडा नं ३ र ४ को संयुक्त कोण सभा सम्पन्न गरेको छ । काजिमाने बजारमा छथरजोरपाटी गाँउपालिका

नेवि संघ धनकुटाले जिल्लाको ७ वटै पालिकामा संयोजक तोक्यो

धनकुटा । आगामी मंशिर ४ गते हुन लागेको प्रतिनीधि र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसको शुभेच्छुक संगठन नेपाल विद्यार्थी संगठन (नेवि संघ) धनकुटाले जिल्लाको ७ वटै पालिकामा

अभियानलाई तिव्रता दिंदै एमालेका उमेद्वार निरन राई

नारायण कुमार राई/धनकुटा १४,कार्तिक । नेकपा एमाले धनकुटाको तर्फबाट प्रदेश ‘क’ का उमेद्वार निरन राईले आफ्नो क्षेत्रका मतदाताहरु संग दोस्रो चरणको भेटघाटलाई तिब्रता दिनुभएको छ । राईले यस अघि प्रतिनीधि

अतिक्रमित भूमि फिर्ता गर्न कूटनीतिक पहल हुन्छ : माओवादी

काठमाडौँ, १४ कात्तिक । नेकपा(माओवादी)ले राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको पक्षमा दृढतापूर्वक उभिदै कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतको अतिक्रमित नेपाली भूमि फिर्ताको लागि अविलम्ब कूटनीतिक पहल गर्ने लक्ष्यका साथ प्रतिबद्धतापत्र सार्वजनिक गरेको

जनप्रतिनिधिको मोडल बन्न उम्मेदवारी दिएको हुँ: बस्नेत

विराटनगर । मोरङ क्षेत्र नं ६ (२)का प्रदेशसभा सदस्य उम्मेदवार पर्शुराम बस्नेतले नयाँ युगको जनप्रतिनिधि कस्तो हुनुपर्छ त्यसको मोडल आफु बन्ने बताएका छन् । आफ्नो क्षेत्रका मतदाताको समस्या बुझ्ने अभियानमा

मोरङ क्षेत्र नम्बर ६ का सबै सीटमा चुनाव जित्ने बस्नेतको दावी

विराटनगर । चाडवाडहरूको समापनसँगै मङ्सिर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको चुनावी सरगर्मी बढ्दै गएको छ । निर्वाचनको मैदानमा पार्टी र उम्मेद्वारहरू प्रचार अभियानमा जुटेका छन् ।निर्वाचन

बूढीगण्डकीको निर्माण सुरु गर्ने माओवादीको सङ्कल्प

रमेश लम्साल,काठमाडौँ, १४ कात्तिक । लामो समयदेखि चर्चामा रहेको राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई तीव्रताका साथ सुरु गर्ने लक्ष्यसहित सत्तारुढ नेकपा(माओवादी केन्द्र)ले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ

४७ साल यता लाभको पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन गर्ने माओवादीको प्रतिबद्धता

काठमाडौँ, १४ कात्तिक । नेकपा (माओवादी केन्द्र)ले २०४७ सालयता सार्वजनिक लाभको पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि प्रतिबद्धतापत्र



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।