काठमाडौं, १७ कात्तिक/डडेल्धुरामा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकाल प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको स्वागत गर्न मालासहित लाइनमा बसेका छन् । चुनावी प्रचारप्रसारका क्रममा बिहीबार डडेल्धुरा पुगेका देउवालाई
धरान, १६ कात्तिकः । नेकपा एमाले र जसपा नेपालको तालमेलका उम्मेदवारहरुले धरानका पत्रकारहरुबाट बुधबार धरानमा सुझाव लिनु भएको छ । प्रत्यक्ष तर्फ नेकपा एमाले र जसपा नेपालका साझा उम्मेदवारहरु सुनसरी
भैरहवा, १६ कात्तिक । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघनगर्ने कसैलाई छुट नहुने भनिरहँदा रुपन्देहीको सदरमुकाम भैरहवामा आचारसंहिताविपरीतका गतिविधि भइरहेका छन् । निर्वाचन प्रचारप्रसार कार्यक्रममा बालिकाको प्रयोग, पाेल र भित्तामा पाेस्टर,
प्रकाश पाक्साँवा/तेह्रथुम, १६ कात्तिक । आसन्न ४ मंसिरकाे निर्वाचन नजिकिँदै गर्दा विभिन्न दलका उम्मेदवारहरूले मतदाता रिझाउन गाउँगाउँ पसेका छन् । उनीहरूले आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै आएका छन् ।
धनकुटा । नेपाली कांग्रेस धनकुटाले आफ्नो सबै तहका नेताहरुलाई आ-आफ्नो वडा र टोलहरुमा गई निर्वाचन परिचालनको नेतृत्व गर्न निर्देशन दिएको छ । पार्टीका जिल्ला सभापति दिनेश राईले विज्ञप्ती प्रकाशित गर्दै
काठमाडौं, १५ कार्तिक । तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । लाभको पदमा बसेको भन्दै निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा उम्मेदवार कार्कीको उम्मेदवारी खारेज
काठमाडौँ, १५ कात्तिक । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज सार्वजनिक गर्नुभएको उक्त घोषणापत्रमा
काठमाडौँ, १५ कात्तिक । नेकपा (एमाले) आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ‘राष्ट्रियहितको रक्षा र संवर्द्धन : स्थायित्व, सुशासन र विकासको प्रवर्द्धन’ मुख्य सङ्कल्प बोकेर मतदातासमक्ष
काठमाडौँ, १५ कात्तिक । आगामी पाँच वर्षभित्र विद्युत् उत्पादन क्षमता छ हजार पाँच सय मेगावाट बराबर पु¥याउने लक्ष्यसहित नेकपा(एमाले)ले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । ‘सबैलाई बिजुली बत्ती, विद्युत्बाटै देशको
काठमाडौँ, १५ कात्तिक । आगामी पाँच वर्षभित्र रु एक सय खर्ब बराबरको कूल गार्हस्थ्य उत्पादन (जिडीपी) पु¥याउने दाबी गर्दै नेकपा (एमाले)ले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । हाल रु ४८