राजनीति

निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

कञ्चनपुर, २३ असोज । प्रतिनिधसभा र प्रदेशसभा निर्वाचन आचारसंहिता २०७९ को पूर्ण रुपमा पालना भए÷नभएको बारे निर्वाचन आयोगले सूक्ष्म रुपमा अनुगमन गर्ने भएको छ । कञ्चनपुरको निर्वाचन क्षेत्र नं २

उम्मेदवार नबन्ने सभामुख सापकोटाको घोषणा

काठमाडौँ, २२ असोज । सभामुख अग्निप्रसाद सापकोटाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गर्नुभएको छ । सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा आयोजित पत्रकार भेटघाटमा उहाँले राजनीतिक दलभित्र

घनश्याम भुसालले छाडे एमाले

काठमाडौं, २२ असोज । नेकपा एमालेका नेता घनश्यमा भुसालले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत शनिवार दिउँसो एक सन्देश दिँदै उनले पार्टी छाडेको घोषणा गरेका हुन् ।

एकीकृत समाजवादीद्वारा उम्मेदवारको नाम टुङ्गो

काठमाडौँ, २२ असोज । नेकपा (एकीकृत समाजवादी)ले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नाम टुङ्गो लगाएको छ । गठबन्धनका तर्फबाट एक सय ६५ निर्वाचन क्षेत्रमध्ये १९

रावललाई उम्मेदवार नबनाएको भन्दै एमाले अछाम समन्वय कमिटी संयोजक शाहले दिए राजीनामा

काठमाडौं, २२ असोज । नेकपा एमालेका नेता भीम रावललाई टिकट नदिएको भन्दै अछाम जिल्ला समन्वय कमिटीका संयोजक प्रकाश शाहले राजीनामा दिएका छन् । जिल्ला समन्वय कमिटीले भीम रावललाई अछाम क्षेत्र

एमाले–जसपाबीच तालमेल : जसपालाई प्रतिनिधि सभाका १७ सिट,कहां कुन पार्टीले पायो ?

काठमाडौं, २२ असोज । एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच १४ जिल्लामा चुनावी तालमेलको सहमति भएको छ । मधेस प्रदेशका आठ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी

खोटाङमा एमाले प्रमुख सचेतक भट्टराईलाई टिकट

खोटाङ, २२ असोज । नेकपा एमालेले खोटाङमा बिशाल भट्टराईलाई प्रतिनिधिसभा सदस्य उम्मेदवारको टिकट दिएको छ । आगामी ४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि एमालेले प्रमुख सचेतक भट्टराईलाई टिकट दिएको हो

प्रचण्डलाई चितवनबाटै निर्वाचन लड्न गठबन्धन दलको आग्रह

चितवन, १९ असोज । नेकपा माओावदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चितवनबाटै निर्वाचन लड्न सत्ता साझेदार गठबन्धनभित्रका दलहरुले अनुरोध गरेका छन् । चितवनका सत्ता साझेदार दलहरुको संयुक्त बैठकले अध्यक्ष दाहाललाई

चुनावी प्रतिस्पर्धालाई अस्वस्थ नबनाऔँ : अध्यक्ष ओली

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वस्थ चुनावी प्रतिस्पर्धामा उत्रिन राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ । बडादशैँ, नेपाल संवत्, तिहार, छठलगायत चाडपर्वका अवसरमा आज मङ्गलवार गृहजिल्ला झापाको बिर्तामोडमा

इटहरीका पुर्व मेयर चौधरी माओवादी प्रवेश

काठमाडौं, १६ असोज/इटहरीका पुर्व मेयर द्धारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफनो निवास खुमलटारमा नेकपा एमालेवाट निर्वाचित पुर्व मेयर चौधरीलाई माओवादी केन्द्रमा प्रवेश



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।