धनकुटा,२३ असोज । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि धनकुटामा मनोनयन दर्ता गराउने कार्य सम्पन्न भएको छ । धनकुटामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता सुनिलबहादुर थापाले
खोटाङ, २३ असोज । प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङमा जनता समाजवादी पार्टीका डा. कृष्णकुमार राई (केके राई) ले उम्मेदवारी दर्ता गरेका छन् । उनले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन
खोटाङ, २३ असोज । खोटाङमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा सदस्यका लागि मात्र उम्मेद्वारी दिएको छ । ४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि राप्रपाले सर्जु श्रेष्ठलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार उठाएको हो
धनकुटा,२३ असोज । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि धनकुटामा एमालेले उम्मेदवारी दर्ता गरेका छन् । ४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि प्रतिनिधिसभातर्फ पार्टीका केन्द्रीय सदस्य तथा धनकुटा जिल्ला इन्चार्ज राजेन्द्र
खोटाङ, २३ असोज । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङमा गठबन्धन दलले संयुक्त रुपमा उम्मेदवारी दर्ता गरेका छन् । ४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि प्रतिनिधिसभातर्फ नेकपा माओवादी केन्द्रका रामकुमार
भोजपुर, २३ असोज । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभा सदस्यका लागि आफ्नै गृहजिल्ला भोजपुर जिल्ला प्रदेश निर्वाचन क्षेत्र नं. ‘क’ बाट आज उम्मेदवारी दर्ता गर्नुभएको छ ।
धनकुटा,२३ असोज। मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि धनकुटामा मनोनय दर्ता गराउने कार्य जारी रहेको छ । धनकुटामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता सुनिलबहादुर थापाले प्रतिनिधिसभा
भैरहवा, २३ असाेज । भैरहवामा मनोनयन दर्ताको र्यालीले बिरामी बोकेको एम्बुलेन्स रोकेको छ । सधैँ प्राथमिकतामा रहने संवेदनशील साधनको रुपमा रहने एम्बुलेन्स मनोनयन दर्ताको र्यालीका कारण रोकिएको हो । आइतबार
खोटाङ, २३ असोज । खोटाङमा नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । ४ मंसिरका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एमालेले आइतबार जिल्ला अदालतमा स्थापना गरिएको मुख्य
काठमाडौँ, २३ असोज ।सत्तारुढ गठबन्धनमा आबद्ध नेपाल कम्युनिष्ट पार्टी (माओवादी कन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुहुने भएको छ ।