राजनीति

धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ १४० मतले अगाडि

प्रकाश तिम्सिना/सुनसरी, ५ जेठ । धरानमा ३० हजार मतगणना हुँदा मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले मतान्तर बढाएका छन् । निर्वाचन अधिकृतको कार्यालयले मध्याह्न १२ बजेसम्म ३० हजार ४५९ मतगणना सकिदा

यी उम्मेदवार जस्को आफ्नो भोट नि हराएपछि पाएनन् १ मत पनि

गोरखा, ५ जेठ/भीमसेन थापा गाउँपालिका ८ मा वडाध्यक्ष पदमा स्वतन्त्र उमेद्वार उठेका नवराज ढकालले अन्तिम मतपरिणाम सार्वजनिक हुँदासम्म पनि १ भोट पनि पाएनन् । ढकालले चुनाव चिन्ह ‘खानेपानीका धारा’ लिएर

सुनसरीको गढी गाउँपालिकामा एमाले विजयी

प्रकाश तिम्सिना/सुनसरी, ५ जेठ । सुनसरीको दक्षिणी गढी गाउँपालिका अध्यक्षामा नेकपा एमालेका उम्मेद्‌वार आशनारायण चौधरी र उपाध्यक्षमा अनिता शाह निर्वाचित भएका छन् । चौधरीले ८ हजार ९०१ मत प्राप्त गर्दै

हलेसी तुवाचुङमा कांग्रेस विजयी

खोटाङ, ५ जेठ । हलेसी तुवाचुङ नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका विमला राई र उपप्रमुखमा सोही पार्टीका रमेश राउत विजयी हुनुभएको छ । राईले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का खडेन्द्रकुमार राईलाई

सुरुङ्गा नगरपालिकाको प्रमुखमा कांग्रेस विजयी

सप्तरी, ५ जेठ । सप्तरीको सुरुङ्गा नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसका गीता कुमारी चौधरी निर्वाचित भएकी हुन्। उनले ७ हजार २ सय ९२ मत प्राप्त गरी निर्वाचित भएकी हुन्। उनको निकटतम

ताप्लेजुङमा चार स्थानीय तहमा कांग्रेस विजयी

फुङ्लिङ, ५ जेठ । ताप्लेजुङको नौवटै स्थानीय तहको मतगणना सम्पन्न भएको छ । नेपाली कांग्रेस सर्वाधिक चार स्थानीय तहमा विजयी भएको छ । नेकपा (एमाले)ले तीन र नेकपा (माओवादी केन्द्र)ले

खोटाङमा तीन निवर्तमान प्रमुख र छ उपप्रमुख पराजित

खोटाङ, ५ जेठ । स्थानीय तहको निर्वाचनमा खोटाङमा तीन निवर्तमान प्रमुख र छ उपप्रमुख पराजित भएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनबाट प्रमुख/उपप्रमुखमा निर्वाचित भएका जनप्रतिनिधि पुःन यथास्थानमा दोहोरिने

धनकुटाका सबै स्थानिय तहको मत परिणाम सार्बजनिक ! कस्ले कति जिते ?

धनकुटा । जिल्लाको सात वटै स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको छ । जस अनुसार नगरप्रमुख/अध्यक्षमा धनकुटा नगरपालिका,चौबिसे गाउंपालिका र सहिदभूमि गाउंपालिकामा एमालेले र महालक्ष्मी नगरपालिका,पाख्रिबास नगरपालिका,सांगुरीगढी गाउंपालिका,छथरजोरपाटी गाउंपालिकामा गठबन्धनको

सहिदभूमि गाउंपालिका अध्यक्षमा एमालेका राई पु:न बिजयी(मत परिणाम सहित)

धनकुटा ।धनकुटाको सहिदभूमि गाउंपालिकामा मतगणना कार्य सम्पन्न भएको छ । अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार मनोज राई ४,२१४ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट

सहिदभूमि गाउंपालिकामा एमाले बिजयी

धनकुटा ।धनकुटाको सहिदभूमि गाउंपालिका अध्यक्षमा नेकपा(एमाले) का मनोज राई र उपाध्यक्षमा नेकपा(एमाले) का रत्नश्वरी राई विजयी भएका छन् । आधिकारिक रुपमा मत संख्या आउन बांकी छ । यसअघि ६ स्थानिय



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।