खोटाङ, ६ जेठ । खोटाङका १० स्थानीय तहका नवनिर्वाचित प्रमुखले शपथ लिएका छन् । निर्वाचन परिणाम सार्वजनिक भएको केही समयपछि मुख्या निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार दुई नगरपालिका र आठ गाउँपालिकाका
खोटाङ, ६ जेठ । खोटाङका स्थानीय तहको प्रमुख उपप्रमुखमा अधिकांश नयाँ अनुहार विजयी भएका छन् । जिल्लाका १० स्थानीय तहमध्ये बराहपोखरी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष शालिकराम बञ्जराबाहेक अन्य सबै स्थानीय तहका
प्रकाश तिम्सिना/सुनसरी, ६ जेठ । धरान उपमहानगरपालिकामा ३९ हजार मत गनिसक्दा लौरो चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार हर्क साङपाङले ११ हजार ३३९ मत ल्याउँदै अग्रता कायम गरेका छन् । नेपाली कांग्रेसका
प्रकाश तिम्सिना/सुनसरी, ६ जेठ । सुनसरीका १२ पालिकामध्ये ६ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसमा ३ नगरपालिका र तीन गाउँपालिका छन् । देवानगञ्ज गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टीका
खोटाङ, ६ जेठ । स्थानीय तहको निर्वाचनमार्फत खोटाङका दुई स्थानीय तहको प्रमुखमा महिला विजयी भएका छन् । चार स्थानीय तहमा महिला उम्मेदवार उठाइएकामा हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा बिमला राई र
इलाम, ६ जेठ । इलामको फाकफोकथुम गाउँपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी भएको छ । एमालेका दिपेन्द्र खनाल ५ हजार ३२२ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट
इनरुवा, ६ जेठ । सुनसरीको दुहबी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । आज सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार नगरप्रमुखमा वेदनारायण गच्छदार र उपप्रमुखमा मेनुका पोखरेल विजयी हुनुभएको छ ।
विराटनगर, ५ जेठ । गएको शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा सुनसरीको धरान उपमहानगरपालिका र इटहरी उपमहानगरपालिका प्रमुख पदमा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । धरान उपमहानगरपालिका प्रदेश निर्वाचन कार्यालय
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाको अध्यक्षमा पुनः किरण राई भारी मतान्तरका साथ विजयी हुनुभएको छ। उहांले २४९९ मत प्राप्त गर्दा माओवादीका नगेन्द्र भुजेलले १६८८ मतमा रोकिनु भएको हो कांग्रेसका मनोज
काठमाडौं, ५ जेठ ।सिक्किम सीमा क्षेत्र जोडिएको पाँचथरको स्थानीय तह हो– याङ्वरक गाउँपालिका । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बे र नेकपा (माओवादी केन्द्र) प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो